Base Word
עִדּוֹ
Short DefinitionIddo (or Iddi), the name of five Israelites
Long Definitionfather of Abinadab, an officer of Solomon
Derivationor עִדּוֹא; or עִדִּיא; from H5710; timely
International Phonetic Alphabetʕɪd̪̚ˈd̪o
IPA modʕiˈdo̞w
Syllableʿiddô
Dictionid-DOH
Diction Modee-DOH
UsageIddo
Part of speechn-pr-m

1 राजा 4:14
इद्दोका छोरा अहीनादाब महनेमका राजपाल थिए।

1 इतिहास 6:21
योआह जीम्माहका छोरा थिए। इद्दो योआहका छोरा थिए। जेरह इद्दोका छोरा थिए। यातरै जेरहका छोरा थिए।

2 इतिहास 12:15
रहबामले आफू राजा हुँदा शुरूदेखि अन्त सम्मको आफ्नो शासनमा जे जति कुराहरू गरे ती शमायाह अगमवक्ताका लेखहरूमा अनि इद्दो, दर्शीका लेखहरूमा लेखिएका छन्। ती पुस्तकहरू वंशावलिहरू जस्तै लेखीएका छन्। अनि रहबाम र यारोबाम माझ, दुवै राजाहरूको शासनकालभरी युद्ध चलिरह्यो।

2 इतिहास 13:22
अन्य सबै कुरा जो अबियाहले गरे सो अगमवक्ता इद्दोका पुस्तकहरूमा लेखिएका छन्।

एज्रा 5:1
अहिले अगमवक्ता हाग्गै अनि इद्दोको छोरा जकर्याहले यहूदा अनि यरूशलेमका यहूदीहरूलाई इस्राएलका परमेश्वर-जो तिनीहरूमा थिए। परमेश्वरको नाउँमा अगम वाणी गरे।

एज्रा 6:14
यहूदीहरूका धर्मगुरूहरू अगमवक्ता हाग्गै अनि इद्दोका छोरा जकर्याह अगमवक्ताको रेखदेखमा निर्माण कार्य सफलता पुर्वक गर्दै गए। इस्राएलका परमेश्वरको आदेश कोरेस, दारा।

नहेम्याह 12:4
इद्दो, गिन्नतोन। अबियाह,

नहेम्याह 12:16
इदूदोको कुलका अगुवा जकर्याह थिए।गिन्नतोनको कुलका अगुवा मशुल्लाम थिए।

जकरिया 1:1
बेरेक्याहका छोरा जकरियाले परमप्रभुबाट यो वचन प्राप्त गरे जुन फारसका राजा दाराको दोस्रो र्बषको आठौं महिनामा आको थियो। जकरिया बेरेक्याहका छोरा थिए। बेरेक्याह इद्दो अगमवक्ताका छोरा थिए। वचन यस प्रकार छः

जकरिया 1:7
जकरियालाई फारसमा दाराको शासनकालको दोस्रो र्बषको शाबाथको महिना, एघारैं महिनाको चौबिसौं दिनमा परमप्रभुबाट यो समचार प्राप्त भयो। जकरिया बेरेक्याहका छोरा थिए अनि हेरेक्याह इद्दो अगमवक्ताका छोरा थिए। समचार यो थियोः

Occurences : 10

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்