Base Word | |
עֵבֵר | |
Short Definition | Eber, the name of two patriarchs and four Israelites |
Long Definition | son of Salah, great grandson of Shem, father of Peleg and Joktan |
Derivation | the same as H5676 |
International Phonetic Alphabet | ʕeˈber |
IPA mod | ʕeˈveʁ |
Syllable | ʿēbēr |
Diction | ay-BARE |
Diction Mod | ay-VARE |
Usage | Eber, Heber |
Part of speech | n-pr-m |
उत्पत्ति 10:21
शेम येपेतका जेठा दाज्यू थिए। शेमका सन्तानहरुमा एक जना एबेर सबै हिब्रु मानिसहरुका पिता थिए।
उत्पत्ति 10:24
अर्पक्षद शेलहका पिता थिए, शेलह एबेरका पिता थिए थिए,
उत्पत्ति 10:25
एबेर दुइजना छोराहरूका पिता थिए जसमा एकजनाको नाउँ पेलेग थियो। उसलाई पेलेग नाउँ राखिएको कारण उसकै जीवनकालमा पृथ्वी विभक्त भएको थियो। अर्को छोरोको नाउँ योक्तान थियो।
उत्पत्ति 11:14
शेलह तीस वर्ष पुगेपछि तिनको एउटा छोरो जन्मियो जसको नाउँ एबेर थियो।
उत्पत्ति 11:15
एबेर जन्मेपछि शेलह चार सय तीन वर्षसम्म जीवित रहे। त्यस अवधिमा शेलहका अन्य छोरा-छोरीहरू जन्मे।
उत्पत्ति 11:16
एबेर चौंतीस वर्षको भएपछि तिनको एउटा पेलेग नाउँका छोरो जन्मियो।
उत्पत्ति 11:17
पेलेग जन्मेपछि पनि एबेर चार सय तीस वर्षसम्म बाँचे अनि त्यस अवधिमा तिनका अन्य छोरा-छोरीहरू जन्मे।
गन्ती 24:24
जहाजहरू कित्तीमको किनारबाट आउनेछन् र तिनीहरूले अश्शूर र एबरलाई परास्त पार्नेछन्। तर तिनीहरू पनि ध्वंश गराइनेछन्।”
1 इतिहास 1:18
कालेब हेस्रोनका छोरा थिए। कालेबकी पत्नी अजूबाबाट नानीहरू जन्मे। अजूबाको नाउँ यरीओत पनि थियो।अजूबाका छोराहरू येशेर, शोबाब अनि अर्दोन थिए।
1 इतिहास 1:19
जब अजूबाको मृत्यु भयो, कालेबले एप्रातलाई विवाह गरे। कालेब अनि एप्रातका एक छोरा थिए। तिनहरूले उसको नाउँ हूर राखे।
Occurences : 15
எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்