| Base Word | |
| סָבָא | |
| Short Definition | to quaff to satiety, i.e., become tipsy |
| Long Definition | to drink heavily or largely, imbibe |
| Derivation | a primitive root |
| International Phonetic Alphabet | sɔːˈbɔːʔ |
| IPA mod | sɑːˈvɑːʔ |
| Syllable | sābāʾ |
| Diction | saw-BAW |
| Diction Mod | sa-VA |
| Usage | drunkard, fill self, Sabean, (wine-)bibber |
| Part of speech | v |
व्यवस्था 21:20
माता-पिताले शहरका बूढा-प्रधानहरूलाई भन्नु पर्छः ‘हाम्रो छोरा अट्टेरी छ र हाम्रो कुरा मान्दैन। जब हामी उसलाई केही काम गर्न अह्राउँछौ ऊ मान्दैन। उसले धेरै खान्छ र पिउँछ।’
हितोपदेश 23:20
धेरै भोजन गर्ने तथा दाखरस पिउँने मानिस सित मित्रता नराख।
हितोपदेश 23:21
जुन मानिसले धेरै खान्छ अनि धेरै पिउँछ भने गरीब हुन्छ। उसको उडाइले उसलाई थोत्रो लुगा लगाउने बनाई दिन्छ।-19-
यशैया 56:12
तिनीहरू भन्नेछन्, “आऊ म केही मद ल्याउनेछु अनि हामीले केही निगार पनि लिनु सक्नेछौ। भोलि हामीले यस्तै गर्ने छौ किनभने हामीसँग यस्तो प्रशस्ती छ।”
नहूम 1:10
भाँडा भित्र अड्किएर जलिरहेको काँडाहरु जस्तै तिमीहरु ध्वंश हुनेछौ। सुकेको बल्ने घाँसहरु जस्तै तिमी झट्टै ध्वंश हुनेछौ।
Occurences : 5
எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்