Base Word
נַהֲלָל
Short DefinitionNahalal or Nahalol, a place in Palestine
Long Definitionone of the cities of Zebulun given to the Merarite Levites
Derivationor נַהֲלֹל; the same as H5097
International Phonetic Alphabetn̪ɑ.hə̆ˈlɔːl
IPA modnɑ.hə̆ˈlɑːl
Syllablenahălāl
Dictionna-huh-LAWL
Diction Modna-huh-LAHL
UsageNahalal, Nahallal, Nahalol
Part of speechn-pr-loc

यहोशू 19:15
यो सीमाना भित्र काथाथ, नहलल, शीम्रोन, इदलाह अनि बेतलेहेम शहरहरू थिए। त्यहाँ जम्मा बाह्र शहरहरू अनि ती वरिपरिका सबै खेतहरू थिए।

यहोशू 21:35
दिम्ना, अनि नहलाल दिए। जबूलूनले जम्मा चार शहरहरू अनि तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका केही भूमि दिए।

न्यायकर्ता 1:30
जबूलूनका कुल समूहका मानिसहरूसित पनि त्यस्तै भयो। जबूलूनका मानिसहरूले कनानी मानिसहरूलाई कित्रोन र नहलोल शहरहरूबाट बाहिर निकालेनन् ती कनानी मानिसहरू त्यहाँ रहेर जबूलूनका मानिसहरूसित बसे। तर जबूलूनका मानिसहरूले ती मानिसहरूलाई तिनीहरूका निम्ति दासको रूपमा काम गर्न लगाए।

Occurences : 3

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்