Base Word | |
מְשֶׁלֶמְיָה | |
Short Definition | Meshelemjah, an Israelite |
Long Definition | a Korhite Levite porter or gatekeeper of the house of God in the time of David |
Derivation | or מְשֶׁלֶמְיָהוּ; from H7999 and H3050; ally of Jah |
International Phonetic Alphabet | mɛ̆.ʃɛ.lɛmˈjɔː |
IPA mod | mɛ̆.ʃɛ.lɛmˈjɑː |
Syllable | mĕšelemyâ |
Diction | meh-sheh-lem-YAW |
Diction Mod | meh-sheh-lem-YA |
Usage | Meshelemiah |
Part of speech | n-pr-m |
1 इतिहास 9:21
जकर्याह जो मेशेलेम्याहका छोरा थिए भेट हुने पालको प्रवेशद्वारका द्वारपालक थिए।
1 इतिहास 26:1
कोरहका परिवारबाट द्वारपालकहरू यी हुन्। मेशेलेम्याह अनि तिनका छोराहरू। मेशेलेम्याह कोरेका छोरा थिए। तिनी आसापका परिवार समूहका थिए।
1 इतिहास 26:2
मेशेलेम्याहका छोराहरू थिएः जकर्याह सबै भन्दा जेठा छोरा थिए। यदीएल माहिला छोरा थिए। जबदियाह सँहिंला छोरा थिए। यत्नीएल काँहिला छोरा थिए।
1 इतिहास 26:9
मेशेलेम्याहका छोराहरू अनि आफन्तहरू थिए, जो शक्तिशाली व्यक्तिहरू थिए। जम्मा 18 जना छोराहरू अनि आफन्तहरू थिए।
Occurences : 4
எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்