Base Word
מְרָיוֹת
Short DefinitionMerajoth, the name of two Israelites
Long Definitiongrandfather of Ahitub, descendant of Eleazar the son of Aaron, and the head of a priestly house
Derivationplural of H4811; rebellious
International Phonetic Alphabetmɛ̆.rɔːˈjot̪
IPA modmɛ̆.ʁɑːˈjo̞wt
Syllablemĕrāyôt
Dictionmeh-raw-YOTE
Diction Modmeh-ra-YOTE
UsageMeraioth
Part of speechn-pr-m

1 इतिहास 6:6
उज्जी जरयाहका पिता थिए। जरयाह मरायोतका पिता थिए।

1 इतिहास 6:7
मरायोत अमर्याहका पिता थिए। अमर्याह अहीतूबका पिता थिए।

1 इतिहास 6:52
मरायोत जरायाहका छोरा थिए। अमर्याह मरायोतका छोरा थिए। अहीतूब अमर्याहका छोरा थिए।

1 इतिहास 9:11
अजर्याह हिल्कियाहका छोरा थिए। हिल्कियाह मशुल्लामका छोरा थिए। मशुल्लाम सादोकका छोरा थिए। सादोक मरायोतका छोरा थिए। मरायोत अहीतूबका छोरा थिए। अहीतूब परमेश्वरको मन्दिरका एक मुख्य अधिकारी थिए।

एज्रा 7:3
अहीतूबका छोरा, अहीतूब अमर्याहका छोरा, अमर्याह, अजर्याहका छोरा, अजर्याह मरायोतका छोरा।

नहेम्याह 11:11
सरायाहका, हिल्कियाहका छोरा, मशुल्लामका छोरा, सादोकका छोरा, मरायोतका छोरा, अहीतूबका छोरा,

नहेम्याह 12:15
अदूना हारीमको कुलका अगुवा थिए।हेल्कै मरेमोतपरिवार अगुवा थिए।

Occurences : 7

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்