Base Word
מָעוֹן
Short DefinitionMaon, the name of an Israelite and of a place in Palestine
Long Definition(n pr m) a man of Judah
Derivationthe same as H4583; a residence
International Phonetic Alphabetmɔːˈʕon̪
IPA modmɑːˈʕo̞wn
Syllablemāʿôn
Dictionmaw-ONE
Diction Modma-ONE
UsageMaon, Maonites
Part of speechn-pr-m n-pr-loc

यहोशू 15:55
यहूदाका मानिसहरूलाई यी शहरहरू पनि दिइएः माओन, कर्मेल, जीप, यूता,

न्यायकर्ता 10:12
जब सीदोनी, अमालेकी अनि मिद्यानी मानिसहरूले तिमीहरूलाई दुःख दिए तिमीहरू म प्रति रोयौ। ती मानिसहरूबाट पनि मैले तिमीहरूलाई बचाएँ।

1 शमूएल 23:24
अनि जीपका मानिसहरू जीपमा फर्किए पछि शाऊल त्यहाँ गए। दाऊद र तिनका मानिसहरू यशीमोनको दक्षिणमा भएको अराबाको माओन वनमा थिए।

1 शमूएल 23:25
शाऊल र तिनका मानिसहरू दाऊदको खोजीमा गए। तर मानिसहरूले दाऊदलाई होसियार गराए। शाऊलले तिमीलाई खोज्दै छ भनेर खबर दिए। त्यसपछि दाऊद माओनको मरूभूमिको तल चट्टानतिर गए। शाऊलले दाऊद माओनको मरूभूमितिर गएको कुरा थाहा पाए। यसरी शाऊल दाऊदको खोजीमा त्यस ठाउँतिर गए।

1 शमूएल 25:2
माओनमा एकजना असाध्यै धनी मानिस थिए। ऊसित 3,000 भेडाहरू र 1,000 बाख्राहरू थिए। उसको कर्मेलमा धन-सम्पत्ति थियो। ऊ त्यहाँ आफ्नो भेडाको ऊन कत्रन गयो।

1 इतिहास 2:45
शम्मैको छोरा माओन थिए। माओन बेत्सूरका पिता थिए।

1 इतिहास 2:45
शम्मैको छोरा माओन थिए। माओन बेत्सूरका पिता थिए।

Occurences : 8

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்