Base Word
יְרִימוֹת
Short DefinitionJerimoth or Jeremoth, the name of twelve Israelites
Long Definitiona Benjamite, son of Bela and head of a house of Benjamite
Derivationor יְרֵימוֹת; or יְרֵמוֹת; feminine plural from H7311; elevations
International Phonetic Alphabetjɛ̆.rɪi̯ˈmot̪
IPA modjɛ̆.ʁiːˈmo̞wt
Syllableyĕrîmôt
Dictionyeh-ree-MOTE
Diction Modyeh-ree-MOTE
UsageJermoth, Jerimoth, and Ramoth (from the margin)
Part of speechn-pr-f

1 इतिहास 7:7
बेलाका पाँच जना छोराहरू थिए। तिनीहरूका नाउँ एस्बोन, उज्जी, उज्जीएल, यरीमोत अनि ईरी थियो। ती तिनीहरूका परिवारहरूका अगुवाहरू थिए। तिनीहरूका वंशावलीको सूचिले देखाउँछ कि तिनीहरूसित 22,034 सैनिकहरू थिए।

1 इतिहास 7:8
बेकेरका छोराहरू जमीरा, योआश, एलाजार, एल्योएन, ओम्री, यरेमोत, अब्बियाह, अनातोत अनि आलेमेत थिए। ती सबै बेकेरका छोरा छोरीहरू थिए

1 इतिहास 8:14
बरीआका छोराहरू, अहियो शाशक अनि यरेमोत थिए।

1 इतिहास 12:5
एलूजै- यरीमोत, बाल्याह, अनि शमर्याह, शपत्याह, हारूपी,

1 इतिहास 23:23
मूशीका छोराहरूः महली, एदेर र यरीमोत गरी। जम्मा तीन जना छोराहरू थिए।

1 इतिहास 24:30
मूशीका छोराहरू महली, एदेर अनि यरीमोत थिए।ती लेवी परिवारहरूका मुखियाहरू हुन्। तिनीहरूको नाउँ आ-आफ्ना परिवारहरूका सूचीमा लेखिएको छ।

1 इतिहास 25:4
हेमानका छोराहरू जसले सेवा गरे ती बुक्कियाह, मत्तन्याह, उज्जीएल, शबूएल, यरीमोत, हनन्याह, हनानी, एलीआता, गिद्दलती, रोममती-एजेर, योश्बाकाशा, मल्लोती, होतीर अनि महजीओत थिए।

1 इतिहास 25:22
पन्ध्रौं-यरेमोतका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिहरू चुनिएका थिए।

1 इतिहास 27:19
जबूलूनकाः ओबदियाका छोरा यिश्मायाह। नप्तालीकाः यरीमोत अज्रीएलका छोरा।

2 इतिहास 11:18
रहबामले महलतलाई विवाह गरे। तिनका पिता यरीमोत थिए। तिनकी आमा अबीहेल थिइन्। यरीमोत दाऊदका छोरा थिए। अबीहेल एलीआबकी छोरी थिइन्, अनि एलीआब यिशैका छोरा थिए।

Occurences : 14

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்