Base Word
אֲחַשְׁוֵרוֹשׁ
Short DefinitionAchashverosh (i.e., Ahasuerus or Artaxerxes, but in this case Xerxes), the title (rather than name) of a Persian king
Long Definitiontitle of the king of Persia, probably Xerxes
Derivationor (shortened) אַחַשְׁרֹשׁ (Esther 10:1); of Persian origin
International Phonetic Alphabetʔə̆.ħɑʃ.weˈroʃ
IPA modʔə̆.χɑʃ.veˈʁo̞wʃ
Syllableʾăḥašwērôš
Dictionuh-hahsh-way-ROHSH
Diction Moduh-hahsh-vay-ROHSH
UsageAhasuerus
Part of speechn-pr-m

एज्रा 4:6
अहासूरसको शासनकालको शुरूमा तिनीहरूले यहूदा अनि यरूशलेममा बस्ने यहूदीहरूको विरूद्ध एउटा अभियोग पत्र लेखेर पठाए।

एस्तर 1:1
अहासूरसको समयमा यो कुरा घट्‌यो यी अहासूर थिए जसले भारतवर्षदेखी लिएर इथियोपिया सम्मका 127 प्रदेशहरू माथि शासन गर्थे।

एस्तर 1:1
अहासूरसको समयमा यो कुरा घट्‌यो यी अहासूर थिए जसले भारतवर्षदेखी लिएर इथियोपिया सम्मका 127 प्रदेशहरू माथि शासन गर्थे।

एस्तर 1:2
ती दिनहरूमा अहासूर राजाले प्रसाद जिल्लमा शासन गर्थे।

एस्तर 1:9
त्यसै समयमा रानी वश्तीले स्त्रीहरूका निम्ति एक भोजको आयोजना राजा अहासूरस को राजमहलमा गरिन।

एस्तर 1:10
भोजको सातौ दिनमा जब राजा दाखरसको नशामा चूर थिए उनले यहूमान, बिज्ता, हर्बोना, बिग्ता, अबगता, जेतेर अनि कर्कस, सात जना,

एस्तर 1:15
राजाले तिनीहरूलाई भने। “नियम, अनुसार रानी वश्तीलाई के गर्ने? किनभने राजाले अहासूरस नपुसकहरू, मार्फत जे आदेश दिए त्यो रानीले पालन गरिनन्?”

एस्तर 1:16
अनि ममूकानले राजा अनि अधीकारीहरूको समक्ष भने, “रानी वश्तीले राजा प्रति मात्र होइन सबै अधिकारीहरू अनि राजा अहासूरसका प्रदेशहरूमा बस्ने सबै मानिसहरू प्रति अनादर गरेकीछन्।

एस्तर 1:17
किनकि रानी को अनादर सबै स्त्रीहरूमा पुगेकोछ, कि तिनीहरूले पनि खुल्लम खुल्ला आफ्ना पतिहरूलाई तिरस्कार गर्न सक्छन्। हरेक स्त्रीहरूले भन्नेछ।” जब राजा अहासूरसले रानी वश्तीलाई तिनको समक्ष आउनु भने तर तिनी आइनन्।

एस्तर 1:19
“यदि राजालाई राम्रो लाग्छ भने, उहाँबाट आदेश जारी होस् अनि यसलाई फारस र मादीहरूको व्यवस्थाको, नियममा लेखियोस्। यसको उलंघन नहोस्। “आज्ञापत्रले यो घोषणागर्नुपर्छ कि वश्ती फेरि पनि राजा अहासूरसको अघि आउनुहुँदैन। तिनको रानीको अधिकार पनि अन्य स्त्रीलाई दिनु पर्छ। जो तिनी भन्दा सुन्दर छिन्।

Occurences : 31

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்