Base Word
חֹרִי
Short Definitiona Chorite or indigenous Idumaean
Long Definitionthe inhabitants of Mount Seir
Derivationfrom H2356; cave-dweller or troglodyte
International Phonetic Alphabetħoˈrɪi̯
IPA modχo̞wˈʁiː
Syllableḥōrî
Dictionhoh-REE
Diction Modhoh-REE
UsageHorims, Horites
Part of speechn-m

उत्पत्ति 14:6
अनि तिनीहरूले सेईर एल्पारान पहाडी इलाकामा बसो-बास गर्ने होरीत मानिसहरुलाई पराजित गरे। (एल्पारान मरूभूमि नजिक छ)।

उत्पत्ति 36:20
एसावभन्दा अघि एदोममा सेइर नाउँको एक होरी मानिस बस्थ्यो। सेइरका छोराहरू थिए लोतान, शोबाल, सिओन, अना,

उत्पत्ति 36:21
दीशोन, एसेर, दीशान। यी छोराहरू एदोममा सेईबाट आएका छोरी पारिवार मुखियाहरू थिए।

उत्पत्ति 36:29
होरी परिवाहरूका प्रमुखहरू थिए-लोतान, शोनान, सिबोन, अना,

व्यवस्था 2:12
पहिले होरीहरू पनि सेइरमा बस्थे तर एसावका मानिसहरूले तिनीहरूको भूमि लिए। एसावका मानिसहरूले होरीहरूलाई नष्ट पारेर तिनीहरूको भूमिमा बसे। परमप्रभुले दिएको भूमिमा पनि इस्राएलीहरूले त्यहाँका मानिसहरूलाई त्यही गरे।

व्यवस्था 2:22
परमेश्वरले तिनीहरूलाई एसावका मानिसहरूलाई जस्तै गर्नुभयो। विगत समयमा, सेईरमा होरी मानिसहरू बस्थे। तर एसावका मानिसहरूले होरीहरूलाई नष्ट गरेर अझ पनि एसावका सन्तानहरू त्यहाँ बसेका छन्।

Occurences : 6

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்