Base Word
חֲנוֹךְ
Short DefinitionChanok, an antediluvian patriach
Long Definition(n pr m) eldest son of Cain
Derivationfrom H2596; initiated
International Phonetic Alphabetħə̆ˈn̪ok
IPA modχə̆ˈno̞wχ
Syllableḥănôk
Dictionhuh-NOKE
Diction Modhuh-NOKE
UsageEnoch
Part of speechn-pr-m n-pr-loc

उत्पत्ति 4:17
कयिनको उसकी पत्नीसित सहवास भयो र तिनी गर्भवती भईन र हनोक नाउँ भएको एउटा छोरा जन्माइन्। अनि कयिनले एउटा शहर बनायो र त्यो शाहरको नाउँ हनोक राख्यो।

उत्पत्ति 4:17
कयिनको उसकी पत्नीसित सहवास भयो र तिनी गर्भवती भईन र हनोक नाउँ भएको एउटा छोरा जन्माइन्। अनि कयिनले एउटा शहर बनायो र त्यो शाहरको नाउँ हनोक राख्यो।

उत्पत्ति 4:18
हनोकको ईराद नाउँको छोरा जन्म्यो। ईरादको एउटा छोरो भयो र उसको नाउँ महूयाएल राखियो। महूयाएलको पनि मतूशाएल नाउँको छोरो भयो अनि मतूशाएलको पनि लेमेक नाउँको छोरो भयो।

उत्पत्ति 5:18
जब येरेद 162र्बष पुगे उनको एउटा छोरो जन्मियो जसको नाउँ हनोक राखिय।

उत्पत्ति 5:19
हनोक जन्मिएपछि येरेद 800 वर्ष सम्म बाँचे। यस अवधिमा येरेदका अरु छोरा-छोरीहरु भए।

उत्पत्ति 5:21
जब हनोक 65 वर्ष पुगे उनको एउटा छोरो जन्मियो जसको नाउँ मतूशेलह राखियो।

उत्पत्ति 5:22
मतूशेलह जन्मेपछि हनोक 300 वर्ष सम्म परमेश्वरको पछि-पछि हिंडिरहे। यस अवधिमा उसको अरु छोरा-छोरीहरु जन्मे।

उत्पत्ति 5:23
यसर्थ हनोक 365 वर्ष सम्म बाँचे।

उत्पत्ति 5:24
एक दिन हनोक परमेश्वरसित हिंडिरहेको समयमा हनोक हराए। परमेश्वरले उसलाई जिउँदै स्वर्ग लानु भयो।

उत्पत्ति 25:4
एपा, एपेर, हनोक अबीदा अनि एल्दा मिद्यानका छोराहरू थिए। अब्राहाम र कतुराको विवाहबाट यी नानीहरू भए।

Occurences : 16

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்