Base Word
חָח
Short Definitiona ring for the nose (or lips)
Long Definitionhook, ring, fetter, brooch
Derivationonce (Ezekiel 29:4) חָחִי; from the same as H2336
International Phonetic Alphabetħɔːħ
IPA modχɑːχ
Syllableḥāḥ
Dictionhaw
Diction Modhahk
Usagebracelet, chain, hook
Part of speechn-m

प्रस्थान 35:22
सबै पुरूष र स्त्रीहरू ज-जसले भेटी चढाउनु चाहन्थे सबै प्रकारको सुनका गहनाहरू ल्याए। तिनीहरूले कुण्डल, औंठी र अंकुसेहरू ल्याए। तिनीहरू सबैले परमप्रभुको निम्ति यी भेटीहरू चढाए।

2 राजा 19:28
पक्कै तिमी म संग रिसाएका थियौ। मैले तिम्रा अभिमानी अपमानका कुराहरू सुने। यसर्थ म तिम्रो नाकमा बल्छी ठोक्छु र म तिम्रो मुखमा मेरो लगाम लगाउँछु। तब म तिमीलाई चारैतिर घुमाउनेछु र तिमी आएकै बाटो भएर तिमीलाई लैजानेछु।”

यशैया 37:29
हो, तिमी मसित खिन्न थियौ। मैले तिम्रो अंहकारी अपमानहरू सुनें यसैले मैले तिम्रो नाकमा अंकुसे राखी दिएँ। अनि मैले तिम्रो मुखमा लगाम लगाई दिएँ। त्यस पछि मैले तिमीलाई फनक्क घुमाएँ र जहाँबाट आएका थियौ त्यतै डोर्याएँ।”‘

इजकिएल 19:4
जाति-जातिहरूले त्यसले गर्जेको सुने अनि तिनीहरूले त्सलाई आफ्नो जालमा फँसाए। तिनीहरूले त्यसको मुखमा बल्छी लगाए अनि जवान सिंहलाई मिश्र देशमा लिएर आए।

इजकिएल 19:9
तिनीहरूले त्यसलाई खोरमा हाले अनि बन्द गरिदिए। तिनीहरूले त्यसलाई आफ्नो जालमा बन्द गरे यसप्रकारले तिनीहरूले त्यसलाई बाबेलको राजाकहाँ लिएर गए। अब त्यसको गर्जन तिमीहरूले इस्राएलको पर्वतमा सुन्नेछैनौ।

इजकिएल 29:4
तर म तिम्रो बङ्गारामा बल्छी लगाउँनेछु। नील नदीको सबै माछाहरू तिम्रो कत्लाहरूमा टाँसिदिन्छु। तिम्रो कत्लाहरूमा टाँसिएका माछाहरूसितै तिमीलाई म नदीबाट बाहिर निकालिदिनेछु।

इजकिएल 38:4
म तिमीलाई समात्छु अनि तिम्रो समस्त सेनालाई फर्काई ल्याउँछु। तिम्रो सेनाको सबै मानिसहरूलाई फर्काई ल्याउँछु। म सबै घोडा अनि घोडसवारहरूलाई फर्काई ल्याउँछु। म तिम्रो मुखमा बल्छी लगाउँनेछु अनि तिमीहरू सबैलाई फर्काई ल्याउँछु। सबै सैनिकले आफ्नो तरवारहरू अनि ढालहरू सहित आफ्नो सैनिक पोशाक लगाउँनेछन्।

Occurences : 7

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்