Base Word
אוּרִי
Short DefinitionUri, the name of three Israelites
Long Definitiona prince of Judah, a son of Hur who was used by God to prepare the tabernacle
Derivationfrom H0217; fiery
International Phonetic Alphabetʔuːˈrɪi̯
IPA modʔuˈʁiː
Syllableʾûrî
Dictionoo-REE
Diction Modoo-REE
UsageUri
Part of speechn-pr-m

प्रस्थान 31:2
“यहूदाको परिवारबाट बजलेल ऊरीको छोरा हूरको नातीलाई मेरो निम्ति विशेष काम गर्न चुनेको छु।

प्रस्थान 35:30
तब इस्राएली मानिसहरूलाई मोशाले भने, “हेर, यहूदा कुल समूहका ऊरीका छोरो बजलेललाई परमप्रभुले चुन्नु भयो। (ऊरी हुरका छोरा हुन्।)

प्रस्थान 38:22
यहूदा वंशको नाति अनि ऊरीका छोरो बजलेलले प्रत्येक चीज मोशालाई परमप्रभुले दिनु भएको आज्ञा अनुसार बनाए।

1 राजा 4:19
ऊरीका छोरा गेबेर गिलादका राजपाल थिए। गिलाद त्यो प्रदेश थियो जहाँ एमोरीहरूका राजा सीहोन अनि बाशानका राजा ओग शासन गर्दथिए। तर गेबेर मात्र यस जनपदका राजपाल थिए।

1 इतिहास 2:20
हूर ऊरीका पिता थिए। ऊरी बसलेलका पिता थिए।

1 इतिहास 2:20
हूर ऊरीका पिता थिए। ऊरी बसलेलका पिता थिए।

2 इतिहास 1:5
ऊरीका छोरा, हूरका नाति बजलेलले काँसाको वेदी बनाएका थिए। काँसाको वेदी परमप्रभुको पालको सामुन्ने थियो। यसकारण सुलेमान अनि मानिसहरू गिबोनमा परमप्रभुलाई सल्लाह माग्न भनि गए।

एज्रा 10:24
गवैयाहरू मध्येः एल्याशीब।द्वारपालहरू मध्येः शल्लूम, तेलेम अनि ऊरी।

Occurences : 8

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்