Base Word
זִלְפָּה
Short DefinitionZilpah, Leah's maid
Long Definitionthe Syrian given by Laban to Leah as a handmaid, a concubine of Jacob, mother of Asher and Gad
Derivation from an unused root apparently meaning to trickle, as myrrh; fragrant dropping
International Phonetic Alphabetd͡zɪlˈpɔː
IPA modzilˈpɑː
Syllablezilpâ
Dictiondzil-PAW
Diction Modzeel-PA
UsageZilpah
Part of speechn-pr-f

उत्पत्ति 29:24
(लाबानले आफ्नी कमारी जिल्पालाई आफ्नी छोरी लेआकी कमारीको रूपमा दिए।)

उत्पत्ति 30:9
लेआले थाहा पाइन, उनले नानी पाउन छोडिन। यसर्थ उनले याकूबलाई आफ्नी नोकर्नी जिल्पा दिइन्।

उत्पत्ति 30:10
तब जिल्पाले एउटा छोरो जन्माई।

उत्पत्ति 30:12
लेआकी कमारी जिल्पाले फेरि अर्को छोरो पाई।

उत्पत्ति 35:26
लेआकी कमारी जिल्पाबाट जन्मिएका छोरीहरू गाद र आशेर थिए। यी तिनका नानीहरू तब जन्मिएका थिए जब तिनी पद्दमआराममा थिए।

उत्पत्ति 37:2
याकूबको परिवारको कथा यही हो। यूसुफ सत्र वर्षको युवक थियो। उसको काम भेडा-बाख्रा हेरचाह गर्नु थियो। उनले यो काम आफ्नो दाज्यू-भाइ र जिल्पा र बिल्हाका छोराहरूसित गर्यो। (जिल्पा र बिल्हा उसको बुबाकी उप पत्नीहरू थिए।) यूसुफ आफ्नो बुबालाई उसका दाज्यूहरूले गरेका सबै दुष्टकर्मको विषयमा जानकारी दिने गर्दथ्यो।

उत्पत्ति 46:18
यी सब याकूबकी पत्नी लेआकी कमारी जिल्पाबाट जन्मिएका थिए। (जिल्पा लाबानले आफ्नी छोरी लेआलाई दिएको कमारी हो।) त्यस परिवारमा सोह्र जना मानिसहरू थिए।

Occurences : 7

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்