Base Word
הֹר
Short DefinitionHor, the name of a peak in Idumaea and of one in Syria
Long Definitionthe mountain on which Aaron died; situated on the eastern side of the valley of Arabah, the highest of the whole range of sandstone mountains in Edom; on the eastern side is the ancient city of Petra
Derivationanother form of H2022; mountain
International Phonetic Alphabethor
IPA modho̞wʁ
Syllablehōr
Dictionhore
Diction Modhore
UsageHor
Part of speechn-pr-loc

गन्ती 20:22
इस्राएलका सबै मानिसहरूले कादेशबाट होर पर्वत सम्म यात्रा गरे।

गन्ती 20:23
होर पर्वत एदोमको सिमाना नजिक थियो। परमप्रभुले मोशालाई भन्नुभयो,

गन्ती 20:25
“अब हारून र तिनका छोरो एलाजारलाई होर पर्वतमा लिएर आऊ।

गन्ती 20:27
मोशाले परमप्रभुको आज्ञा पालन गरे। मोशा, हारून र एलाजार होर पर्वतमा गए। सबै इस्राएली मानिसहरूले तिनीहरू गएको देखे।

गन्ती 21:4
इस्राएली मानिसहरू होर पर्वत छोडेर लाल समुद्र जाने बाटोमा हिड्न लागे। तिनीहरूले एदोम देश वरिपरि जानलाई त्यो बाटो गए। तर मानिसहरू धैर्यहीन भईसकेका थिए।

गन्ती 33:37
ती मानिसहरूले कादेशबाट यात्रा गरी होरमा छाउनी हाले। यो ठाँउ एदोम देशको सिमानाको पर्वत हो।

गन्ती 33:38
परमप्रभुको आज्ञालाई पालन गरेर, पूजाहरूरी हारून होर पर्वत माथि गए अनि त्यहाँ मरे। हारून मरेको दिन पाँचौं महीनाको पहिलो दिन थियो र इस्राएलीहरूले मिश्र छोडको चालीस वर्ष पुगेको थियो।

गन्ती 33:39
जब हारूनको मृत्यु होर पर्वतमा भयो तिनको उमेर 123 वर्ष भएको थियो।

गन्ती 33:41
ती मानिसहरूले होर पर्वतबाट यात्रा गरी सल-मोनामा छाउनी हाले।

गन्ती 34:7
अब आयो तिमीहरूको भूमिको उत्तरी सिमानाः यो सिमाना भूमध्य समुद्र हुँदै होर पर्वतसम्म जानेछ।

Occurences : 12

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்