Base Word
אוּלָם
Short DefinitionUlam, the name of two Israelites
Long Definitiona Manassite
Derivationappar, from H0481 (in the sense of dumbness); solitary
International Phonetic Alphabetʔuːˈlɔːm
IPA modʔuˈlɑːm
Syllableʾûlām
Dictionoo-LAWM
Diction Modoo-LAHM
UsageUlam
Part of speechn-pr-m

1 इतिहास 7:16
माकीरकी पत्नी माकाका एउटा छोरा थिए। माकाले यो छोराको नाउँ पेरेस राखिन्। पेरेसको भाइको नाउँ शेरेश थियो। शेरेशका छोराहरू ऊलाम अनि राकेम थिए।

1 इतिहास 7:17
ऊलामका छोरा बदान थिए। यी गिलादका सन्तानहरू थिए। गिलाद माकीरका छोरा थिए। माकीर मनश्शेका छोरा थिए।

1 इतिहास 8:39
आसेलका भाइ एशेक थिए। एशेकका केही छोराहरू थिए। यी एशेकका छोराहरू थिएः ऊलाम एशेकका जेठा छोरा थिए। येऊश एशेकका माहिला छोरा थिए। एलीपेलेत एशेकका कान्छा छोरा थिए।

1 इतिहास 8:40
ऊलामका छोराहरू बलवान सैनिकहरू थिए जो धनु काँड चलाउनमा खूबै सिपालु थिए। तिनीहरूका धेरै छोराहरू अनि नातिहरू थिए। सबै जम्मा 150 जना छोरा र नातिहरू थिए।यी सबै मानिसहरू बिन्यामीन कुलका थिए।

Occurences : 4

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்