Base Word
גֵּרְשׁוֹן
Short DefinitionGereshon or Gereshom, an Israelite
Long Definitionfirstborn son of Levi born before Jacob's family went to Egypt
Derivationor גֵּרְשׁוֹם; from H1644; a refugee
International Phonetic Alphabetɡe.rɛ̆ˈʃon̪
IPA modɡe.ʁɛ̆ˈʃo̞wn
Syllablegērĕšôn
Dictionɡay-reh-SHONE
Diction Modɡay-reh-SHONE
UsageGershon, Gershom
Part of speechn-pr-m

उत्पत्ति 46:11
लेवीका छोराहरूः गेर्शोन, कहात र मरारी थिए।

प्रस्थान 6:16
लेवी एक सय सैतीस वर्ष बाँचे अनि उनका छोराहरू गेर्शोन, कहात र मरारी हुन्।

प्रस्थान 6:17
गेर्शोनका छोराहरू लिब्नी अनि शिमी थिए। तिनीहरूका पनि आफ्नै परिवारहरू थिए।

गन्ती 3:17
लेवीका तीनजना छोराहरू थिए र तिनीहरूको नाम यस प्रकार छ गेर्शो, कहात र मरारी।

गन्ती 3:18
गेर्शोन वशंको नाम हो लिब्नी र सिमी।

गन्ती 3:21
लिब्नी र सिमीका वंशहरू गेर्शोनका हुन् र तिनीहरू गेर्शोनी वंशका भए।

गन्ती 3:25
भेट हुने पालमा गेर्शोनी मानिसहरूको काम भेट हुने पाल, बाहिरी पाल, छाना र प्रवेशद्वारको पर्दाको हेरचाह गर्नु थियो।

गन्ती 4:22
“गेर्शोनी वंशका सबै मानिसहरूको आफ्नो आफ्नो परिवार र वंश अनुसार गन्ती गर।

गन्ती 4:38
गेर्शोनी मानिसहरूमा पनि तीसदेखि पचास वर्ष उमेर भएका र भेट हुने पालमा काम गरेकाहरूको गन्ती गरिएको थियो।

गन्ती 4:41
यी सबै मानिसहरू भेट हुने पालमा सेवारत थिए जसलाई परमप्रभुले दिनु भएको आज्ञा अनुसार मोशा र हारूनले गन्ती गरेका थिए।

Occurences : 18

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்