Base Word | |
συντελέω | |
Short Definition | to complete entirely; generally, to execute (literally or figuratively) |
Long Definition | to end together or at the same time |
Derivation | from G4862 and G5055 |
Same as | G4862 |
International Phonetic Alphabet | syn.tɛˈlɛ.o |
IPA mod | sjun.te̞ˈle̞.ow |
Syllable | synteleō |
Diction | soon-teh-LEH-oh |
Diction Mod | syoon-tay-LAY-oh |
Usage | end, finish, fulfil, make |
मत्ती 7:28
येशूले उपदेश दिनु भएको सुनेर मानिसहरू छक्क परे।
मर्कूस 13:4
हामीलाई भन्नुहोस् कहिले यस्तो घटना घट्ने छ? अनि यी सब घटना हुनलाग्दा के संकेत हुनेछ?”
लूका 4:2
त्यहाँ चालीस दिनसम्म उहाँलाई शैतानले परिक्षा लियो। उहाँले त्यसबेला केही पनि खानु भएन। जब ती दिनहरू बिते, उहाँ खुबै भोकाउनु भयो।
लूका 4:13
शैतानले येशूलाई प्रत्येक पक्षबाट सताई सके पछि उसको अनुकूल समय नआउन्जेल सम्मका निम्ति छोडेर गयो।
प्रेरित 21:27
जब सात दिन बित्न लागेको थियो कतिपय एशियाका यहूदीहरूले पावललाई मन्दिर प्रागंणमा देखे। तिनीहरूले सबै मानिसहरूलाई उत्तेजित बनाए अनि पावललाई पक्रे।
रोमी 9:28
हो, परमेश्वरले चाँडै नै यस पृथ्वीमा मानिसहरूको जाँच गरिसक्नु हुनेछ।”
हिब्रू 8:8
तर परमेश्वरले मानिसहरूमा केही भूल भेट्टाउनुभयो। उहाँले भन्नुभयो“समय आउँदैछ जब म इस्राएलका मानिसहरूलाई र यहूदाका मानिसहरूलाई एउटा नयाँ करार दिनेछु। प्रभु भन्नुहुन्छ,
Occurences : 7
எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்