Base Word
ἑορτή
Short Definitiona festival
Long Definitiona feast day, festival
Derivationof uncertain affinity
Same as
International Phonetic Alphabethɛ.orˈte
IPA mode̞.owrˈte̞
Syllableheortē
Dictionheh-ore-TAY
Diction Moday-ore-TAY
Usagefeast, holyday

मत्ती 26:5
तिनीहरूले भने, “निस्तार-चाडको दिनमा हामी येशूलाई पक्रन सक्दैनौ। हामी मानिसहरू रिसाएको र दङ्गा गरेको चाहँदैनौ।

मत्ती 27:15
प्रत्येक र्वष निस्तार चाडको समयमा बढा हाकिमद्वारा उसले चाहे अनुसार थुनामा परेका एकजना मानिसहरूलाई मुक्त गर्न सक्थयो।

मर्कूस 14:2
तिनीहरूले भने, “तर चाडको समयमा हामीले येशूलाई पक्रन हुँदैन किनभने मानिसहरू क्रोधित हुनेछन् अनि दगां मच्याउने डर हुन्छ।”

मर्कूस 15:6
प्रत्येक र्वष निस्तार चाडको समयमा कैदमा परेका एकजनालाई हाकीमद्वारा जेलबाट मुक्त गरिन्थ्यो। मानिसहरूले चाहेका कुनै पनि कैदीलाई उसले मुक्त गरिदिन्छ।

लूका 2:41
निस्तार चाडको बेला प्रत्येक र्वष नै येशूको आमा बाबु यरूशलेम जाने गर्थे।

लूका 2:42
जब येशू बाह्र र्वष को हुनुभयो, सधैं झैं उहाँका माता पिता उहाँको साथमा त्यो भोजमा सामेल भए।

लूका 22:1
यहूदीहरूको अखमीरी रोटीको चाडको समय नजिकै आइरहेका थियो।

लूका 23:17
सजाय दिएर छोडिदिनेछु।”

यूहन्ना 2:23
यहूदीहरूको निस्तार चाडको समय येशू यरूशलेममा हुनुहुन्थ्यो। उहाँको चमत्कारहरू देखइसके पछि धेरै मानिसहरूले उहाँमाथि विश्वास गर्न थाले।

यूहन्ना 4:45
यसर्थ जब येशू गालीलमा आइपुग्नु भयो तिनीहरूले उहाँलाई स्वागत गरे कारण तिनीहरूले येशूले यरूशलेमको निस्तार चाडमा गरेका सबै कुराहरू देखी सकेका थिए। तिनीहरू पनि चाडको लागि गएका थिए।

Occurences : 27

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்