Base Word
εἴην
Short Definitionmight (could, would, or should) be
Long Definitionto be, to exist, to happen, to be present
Derivationoptative (i.e. English subjunctive) present of G1510 (including the other person)
Same asG1510
International Phonetic Alphabetˈi.en
IPA modˈi.e̞n
Syllableeiēn
DictionEE-ane
Diction ModEE-ane
Usagemean, + perish, should be, was, were

लूका 1:29
तर त्यो स्वर्गदूतले भनेका यी कुराहरूमा मरियम खुबै विचलित भइन्। मरियम छक्क परिन् र भनिन् “यो अभिवादन को अर्थ के हो?”

लूका 3:15
सबै मानिसहरु ख्रिष्ट आउनु हुन्छ भन्ने प्रतिक्षामा थिए अनि यूहन्नाको बारेमा अचम्म मानिरहेका थिए। तिनीहरुले सोचे, “के उहाँनै ख्रिष्ट हुनुहुन्छत?”

लूका 8:9
चेलाहरूले उहाँलाइ प्रश्न गरे, “यो कथाको अर्थ के हो?”

लूका 9:46
येशूका चेलाहरू आपसमा तिनीहरू मध्ये को चाँहि सबभन्दा महान् होला भनेर बहस गर्न थाले।

लूका 15:26
यसर्थ जेठो छोराले एकजना नोकरलाई बोलाएर सोध्यो,‘यी सब के भइरहेको छ?’

लूका 18:36
जब त्यसले त्यही बाटोबाट भीड आएको चाल पायो, त्यसले सोध्यो, “के भइरहेको छ?”

लूका 22:23
त्यसपछि प्रेरितहरू आपसमा कुरा गर्न लागे, “हामी मध्ये कसले चाँहि येशूलाई त्यसो गर्छौ होला?”

यूहन्ना 13:24
शिमोन पत्रुसले त्यस चेलालाई इशारा गरेर सोध्नु लगाए कि उहाँले भन्नु भएको मानसि को होला।

प्रेरित 8:20
पत्रुसले तिनलाई भने, “तिमी र तिम्रो पैसा दुवै नष्ट भई जाओस्! किनभने तिमीले सोच्यौ कि प्रभुको उपहार पैसाले किन्न सक्छौ।

प्रेरित 10:17
यस्तो दर्शनको मतलव के होला भनेर पत्रुस छक्क परे।यसबेला कार्नीलियसले पठाएका मानिसहरूले शिमोनको घर पत्ता लगाए। तिनीहरू दैलोमा उभिरहेका थिए।

Occurences : 12

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்