Base Word
δούλη
Short Definitiona female slave (involuntarily or voluntarily)
Long Definitiona female slave, bondmaid, handmaid
Derivationfeminine of G1401
Same asG1401
International Phonetic Alphabetˈðu.le
IPA modˈðu.le̞
Syllabledoulē
DictionTHOO-lay
Diction ModTHOO-lay
Usagehandmaid(-en)

लूका 1:38
मरियमले भनिन् “म परमप्रभुकी दासी हुँ। तपाईंले भने जस्तो ममाथि घट्न सक्छ।” त्यसपछि दूत उनीबाट विदा भए।

लूका 1:48
किनभने उहाँले आफ्नो दीन दासी प्रति कृपा गर्नु भयो, अब उप्रान्त सबै मानसहरूले मलाई अनुग्रहित मान्नेछन्,

प्रेरित 2:18
त्यसबेला, म मेरो आत्मा खनाउनेछु, मेरो सेवकहरू, पुरुष र स्त्रीहरूमाथि, अनि तिनीहरूले अगमवाणी गर्नेछन्।

Occurences : 3

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்