भजनसंग्रह 60:9
तर परमेश्वर, तपाईंले हामीलाई त्याग्नु भयो! तपाईं हाम्रो सेनासँग जानु भएन! यसैले यस्तो बलियो र सुरक्षित शहरमा कसले मेरो अगुवाई गर्ला? कसले मलाई एदोमसँग लडाइँ गर्नलाई बाटो देखाउला?
Cross Reference
2 Kings 1:17
परमप्रभुले एलिया मार्फत भन्नुभए अनुसार अहज्याहको मृत्यु भयो। अहज्याहको छोरा थिएन। त्यसकारण अहज्याह पछि योराम नयाँ राजा भए। योरामले यहोशापातका छोरा योहोराम यहूदाका राजा भएको दोस्रो वर्षमा शासन गर्न शुरू गरे।
2 Kings 3:1
आहाबका छोरा योराम सामरियामा इस्राएलका राजा भए। यहोशापात यहुदाको राजा हुँदा अठाह्रौं वर्षकोसमयमा उनले शासन शुरू गरे। योरामले बाह्र वर्ष शासन गरे।
1 Kings 22:50
यहोशापातको मृत्यु भयो अनि उनलाई आफ्ना पुर्खाहरूको छेऊमा गाडियो। उनलाई आफ्ना पुर्खाहरू सँग दाऊदको शहरमा गाडियो। तब उनका छोरा योराम राजा भए।
2 Chronicles 21:1
तब, यहोशापातको मृत्यु भयो अनि तिनका पुर्खाहरूसित गाडिए। तिनलाई दाऊदका शहरमा गाडि दिए। योराम यहोशापातको स्थानमा नयाँ राजा भए। योराम यहोशापातका छोरा थिए।
Who | מִ֣י | mî | mee |
will bring | יֹ֭בִלֵנִי | yōbilēnî | YOH-vee-lay-nee |
me into the strong | עִ֣יר | ʿîr | eer |
city? | מָצ֑וֹר | māṣôr | ma-TSORE |
who | מִ֖י | mî | mee |
will lead | נָחַ֣נִי | nāḥanî | na-HA-nee |
me into | עַד | ʿad | ad |
Edom? | אֱדֽוֹם׃ | ʾĕdôm | ay-DOME |