भजनसंग्रह 119:149 in Nepali

नेपाली नेपाली बाइबल भजनसंग्रह भजनसंग्रह 119 भजनसंग्रह 119:149

Psalm 119:149
आफ्नो सारा प्रेमले, मलाई बोलाउनु होस्। हे परमप्रभु, तपाईंले ठीक भनेका कुरानै गरूँ अनि मलाई बाँच्न दिनुहोस्।

Psalm 119:148Psalm 119Psalm 119:150

Psalm 119:149 in Other Translations

King James Version (KJV)
Hear my voice according unto thy lovingkindness: O LORD, quicken me according to thy judgment.

American Standard Version (ASV)
Hear my voice according unto thy lovingkindness: Quicken me, O Jehovah, according to thine ordinances.

Bible in Basic English (BBE)
Let my voice come to you, in your mercy; O Lord, by your decisions give me life.

Darby English Bible (DBY)
Hear my voice according to thy loving-kindness: O Jehovah, quicken me according to thy judgment.

World English Bible (WEB)
Hear my voice according to your loving kindness. Revive me, Yahweh, according to your ordinances.

Young's Literal Translation (YLT)
My voice hear, according to Thy kindness, Jehovah, according to Thy judgment quicken me.

Hear
ק֭וֹלִיqôlîKOH-lee
my
voice
שִׁמְעָ֣הšimʿâsheem-AH
according
unto
thy
lovingkindness:
כְחַסְדֶּ֑ךָkĕḥasdekāheh-hahs-DEH-ha
Lord,
O
יְ֝הוָ֗הyĕhwâYEH-VA
quicken
כְּֽמִשְׁפָּטֶ֥ךָkĕmišpāṭekākeh-meesh-pa-TEH-ha
me
according
to
thy
judgment.
חַיֵּֽנִי׃ḥayyēnîha-YAY-nee

Cross Reference

भजनसंग्रह 119:25
म चाँडै मर्नेछु। हे परमप्रभु! तपाईंको प्रतिज्ञा बमोजिम मलाई बाँच्न दिनु होस्।

यशैया 63:7
मैले परमप्रभुका दयापूर्ण कर्महरू सोचिरहेकोछु। म परमप्रभुको स्तुति गर्न सोचिरहेकोछु। परमप्रभुले इस्राएलका मानिसहरूलाई धेरै राम्रो चीजहरू दिनु भयो। परमप्रभु हाम्रो निम्ति साह्रै दयालु हुनुहुन्छ। परमप्रभुले हामीलाई दया देखाउनु भयो।

भजनसंग्रह 119:156
हे परमप्रभु, तपाईं कृपालु हुनुहुन्छ। तपाईंले ठीक भनेकै काम गरूँ, र मलाई बाँच्न दिनुहोस्।

भजनसंग्रह 119:154
हे परमप्रभु, मेरो लडाइँ मेरो निम्ति लडि दिनु होस् र मलाई बचाउनु होस्। तपाईंले वचन दिए जस्तै मलाई बाँच्न दिनुहोस्।

भजनसंग्रह 119:40
हेर्नुहोस्, म तपाईंको आज्ञाहरू मन पराउँछु। तपाईंको धार्मिकतामा मलाई बाँच्न दिनुहोस्।

भजनसंग्रह 109:21
हे परमप्रभु, तपाईं मेरो स्वामी हुनुहुन्छ। यसकारण त्यस्तो प्रकारले मलाई सद्ब्यावहार गर्नुहोस् जसबाट तपाईंको नाउँलाई सम्मान पुर्याउने छु। तपाईंसँग त्यस्तो महान् प्रेम छ, यसैले मलाई बचाउनु होस्।

भजनसंग्रह 69:16
हे परमप्रभु, तपाईंको प्रेम असल छ। म पट्टि फर्कनु होस् र तपाईंको महान् दयाले मलाई सहायता गर्नुहोस्।

भजनसंग्रह 64:1
हे परमेश्वर! मेरो कुराहरू सुन्नु होस्। मेरो शत्रुले मलाई धमास दिएको छ। त्यो देखि मेरो जीवन रक्षा गर्नुहोस्!

भजनसंग्रह 55:2
परमेश्वर, मलाई सुनिदिनोस् र जवाफ दिनुहोस् मलाई तपाईं प्रति बोल्न दिनुहोस् अनि मभित्रका पीडा र व्यथा, सुनिदिनुहोस्।

भजनसंग्रह 51:1
हे परमेश्वर, मतर्फ कृपालु हुनुहोस्, किनभने तपाईंको दायालु कृपादृष्टिले, तपाईंको महान् अनुग्रहले मेरा सारा पापहरू मेटाई दिनुहोस्।

भजनसंग्रह 5:2
हे मेरा राजा, हे मेरा परमेश्वर, मेरो प्रार्थना सुनिदिनु होस्।