Obadiah 1:2
“एदोम, म तिमीलाई सब भन्दा सानो देश बनाई दिनेछु। मानिसहरूले तिमीलाई घृणा गर्नेछन्।
Obadiah 1:2 in Other Translations
King James Version (KJV)
Behold, I have made thee small among the heathen: thou art greatly despised.
American Standard Version (ASV)
Behold, I have made thee small among the nations: thou art greatly despised.
Bible in Basic English (BBE)
See, I have made you small among the nations: you are much looked down on.
Darby English Bible (DBY)
Behold, I have made thee small among the nations; thou art greatly despised.
World English Bible (WEB)
Behold, I have made you small among the nations. You are greatly despised.
Young's Literal Translation (YLT)
Lo, little I have made thee among nations, Despised `art' thou exceedingly.
| Behold, | הִנֵּ֥ה | hinnē | hee-NAY |
| I have made | קָטֹ֛ן | qāṭōn | ka-TONE |
| thee small | נְתַתִּ֖יךָ | nĕtattîkā | neh-ta-TEE-ha |
| heathen: the among | בַּגּוֹיִ֑ם | baggôyim | ba-ɡoh-YEEM |
| thou | בָּז֥וּי | bāzûy | ba-ZOO |
| art greatly | אַתָּ֖ה | ʾattâ | ah-TA |
| despised. | מְאֹֽד׃ | mĕʾōd | meh-ODE |
Cross Reference
गन्ती 24:18
इस्राएलको शत्रु सेईरको भूमि इस्राएलको दखलमा हुनेछ, एदोमको भूमि पनि तिनीहरूकै दखलमा रहनेछ जब इस्राएलले बहादुरी देखाउनेछ।
यशैया 23:9
उहाँ सेनाहरूका परमप्रभु हुनुहुन्छ। उहाँले तिनीहरूलाई महत्व नदिने निर्णय गर्नु भयो।
1 शमूएल 2:7
परमप्रभुले मानिसहरूलाई गरीब तुल्याउनु हुन्छ, अनि उहाँले नै धनी बनाउनुहुन्छ, परमप्रभुले मानिसहरूलाई तल पार्नु हुन्छ र फेरि उच्च आसनमा बसाउनुहुन्छ।
अय्यूब 34:25
यसकारण परमेश्वरले मानिसहरूले के गर्दछ भनेर जान्नु हुन्छ। यही कारणले गर्दा परमेश्वरले दुष्टहरूलाई पराजित गर्नुहुन्छ अनि रात रातमा नै ध्वंश गर्नुहुन्छ।
भजनसंग्रह 107:39
घोर विपत्ति र संकटहरूले गर्दा तिनीहरूका परिवारहरू सानो र कमजोर भए।
इजकिएल 29:15
यो सबै भन्दा कम्ती महत्व रहेको राज्य हुनेछ। म यसलाई फेरि अरू जातिहरू भन्दा माथि उठाउँने छैन। म यसलाई यति सानो बनाइदिन्छु कि त्यो राज्यहरूमाथि शासन गर्न सक्तैन।
मीका 7:10
फेरि मेरो शत्रुहरुले यो देखेर लज्जित हुनेछन्। मेरो शत्रुहरुले मलाई सोधेको थियो, “तेरा परमप्रभु परमेश्वर कहाँछन्?” त्यस समय, म उसमाथि हाँस्नेछु। मानिसहरुले उसलाई हिलो मैलोले कुल्चेको जस्तै कुल्चने छन्।
लूका 1:51
उहाँले आफ्नो बाहुबलद्वारा शक्ति प्रदर्शन गर्नु भएकोछ। उहाँले घमण्डीहरूलाई तिनीहरूको धनहरूको घमण्ड नष्ट गरिदिनु भएकोछ।