Numbers 32:10
यसर्थ ती मानिसहरूसित परमप्रभु रिसाउनु भयो र शपथ गर्नु भयो कि,
Numbers 32:10 in Other Translations
King James Version (KJV)
And the LORD's anger was kindled the same time, and he sware, saying,
American Standard Version (ASV)
And Jehovah's anger was kindled in that day, and he sware, saying,
Bible in Basic English (BBE)
And at that time the Lord was moved to wrath, and made an oath, saying,
Darby English Bible (DBY)
And Jehovah's anger was kindled the same time, and he swore, saying,
Webster's Bible (WBT)
And the LORD'S anger was kindled the same time, and he swore, saying,
World English Bible (WEB)
Yahweh's anger was kindled in that day, and he swore, saying,
Young's Literal Translation (YLT)
and the anger of Jehovah burneth in that day, and He sweareth, saying,
| And the Lord's | וַיִּֽחַר | wayyiḥar | va-YEE-hahr |
| anger | אַ֥ף | ʾap | af |
| was kindled | יְהוָ֖ה | yĕhwâ | yeh-VA |
| same the | בַּיּ֣וֹם | bayyôm | BA-yome |
| time, | הַה֑וּא | hahûʾ | ha-HOO |
| and he sware, | וַיִּשָּׁבַ֖ע | wayyiššābaʿ | va-yee-sha-VA |
| saying, | לֵאמֹֽר׃ | lēʾmōr | lay-MORE |
Cross Reference
गन्ती 14:11
परमप्रभुले मोशालाई भन्नुभयो, “यी मानिसहरूले कहिले सम्म मसित घृणीत व्यवहार गर्छन्? यिनीहरूको माझमा मैले यी सबै महान चिन्हहरू देखाई सकेको छु र अब कहिले सम्म तिनीहरूले मलाई अविश्वास गर्छन्?
गन्ती 14:21
तर म साँचो भन्दछु, जस्तो म जीवित छु र जसरी परमप्रभुको महिमाले पृथ्वी नै भरिन्छ,
गन्ती 14:23
यी सब मानिसहरूले मैले तिनीहरूको पुर्खाहरूसित दिन्छु भनी शपथ गरेको भूमि देख्न पाउने छैनन्।
गन्ती 14:29
तिमीहरूको बीचमा प्रत्येक व्यक्ति जो बीस वर्ष अथवा वेशी उमेरको छ अनि मेरो मानिस भनी गन्ती भएको थियो, त्यो यही मरूभूमिमा मर्नेछ। तिमीहरूले म परमप्रभुको विरूद्ध नालिश गर्यौ।
व्यवस्था 1:34
“तिमीहरूले के भन्यौ परमप्रभुले सुन्नु भयो र क्रोधित हुनुभयो। उहाँले प्रतिज्ञा गर्दै भन्नुभयो,
भजनसंग्रह 95:11
यसैले मेरो रीसमा तिनीहरू मेरो विश्रामको भूमिमा पस्ने छैनन भनी मैले प्रतिज्ञा गरें।”
इजकिएल 20:15
मैले मरूभूमिमा ती मानिसहरूसित एउटा शपथ ग्रहण गरें। मैले शपथ खाएँ कि मैले तिनीहरूलाई त्यस प्रदेशमा ल्याउँदिन। जुन म उनलाई दिंदैछु। त्यो धेरै चीजहरूले भरिएको छ। एउटा राम्रो प्रदेश थियो। यो सबै देश भन्दा ज्यादा सुन्दर थियो।
हिब्रू 3:8
अतितमा जस्तै तिमीहरू हठधर्मी नबन, जतिबेला तिमीहरूले परमेश्वरको विरोधमा विद्रोह गरयौ। त्यसै बेला मरूभूमिमा परमेश्वरको परीक्षा लियौ।