गन्ती 3:15 in Nepali

नेपाली नेपाली बाइबल गन्ती गन्ती 3 गन्ती 3:15

Numbers 3:15
“लेवीहरूको कुलमा सबै वंश तथा परिवार समूहहरू गन्ती गर। एक महिना र यो भन्दा वेशी उमेरको सबै पुरूषहरूको गन्ती गर।”

Numbers 3:14Numbers 3Numbers 3:16

Numbers 3:15 in Other Translations

King James Version (KJV)
Number the children of Levi after the house of their fathers, by their families: every male from a month old and upward shalt thou number them.

American Standard Version (ASV)
Number the children of Levi by their fathers' houses, by their families: every male from a month old and upward shalt thou number them.

Bible in Basic English (BBE)
Let all the children of Levi be numbered by their families and their fathers' houses; let every male of a month old and over be numbered.

Darby English Bible (DBY)
Number the sons of Levi according to their fathers' houses, after their families; every male from a month old and upward shalt thou number them.

Webster's Bible (WBT)
Number the children of Levi after the house of their fathers, by their families: every male from a month old and upward shalt thou number them.

World English Bible (WEB)
"Number the children of Levi by their fathers' houses, by their families: every male from a month old and upward shall you number."

Young's Literal Translation (YLT)
`Number the sons of Levi by the house of their fathers, by their families; every male from a son of a month and upward thou dost number them.'

Number
פְּקֹד֙pĕqōdpeh-KODE

אֶתʾetet
the
children
בְּנֵ֣יbĕnêbeh-NAY
of
Levi
לֵוִ֔יlēwîlay-VEE
house
the
after
לְבֵ֥יתlĕbêtleh-VATE
of
their
fathers,
אֲבֹתָ֖םʾăbōtāmuh-voh-TAHM
families:
their
by
לְמִשְׁפְּחֹתָ֑םlĕmišpĕḥōtāmleh-meesh-peh-hoh-TAHM
every
כָּלkālkahl
male
זָכָ֛רzākārza-HAHR
from
a
month
מִבֶּןmibbenmee-BEN
old
חֹ֥דֶשׁḥōdešHOH-desh
and
upward
וָמַ֖עְלָהwāmaʿlâva-MA-la
shalt
thou
number
תִּפְקְדֵֽם׃tipqĕdēmteef-keh-DAME

Cross Reference

गन्ती 26:62
एक महीना र अधिक उमरेका पुरूष गन्दा लेवीहरूको संख्या 23,000 थियो। तिनीहरू मानिसहरूसित गनिएनन कारण तिनीहरूले इस्राएलका मानिसहरूसित भूमिमा अंश पाएनन्।

2 तिमोथी 3:15
तिम्रो बाल्यकालदेखि नै तिमीलाई पवित्र शास्त्र थाहा छ। ती धर्मशास्त्रले तिमीलाई ज्ञानी तुल्याउनेछ। अनि त्यो ज्ञानले ख्रीष्ट येशूमा विश्वासद्वारा मुक्ति तर्फ डोर्याउँछ।

मर्कूस 10:14
त्यहाँ जे घटना घट्यो येशूले देख्नुभयो। उहाँले बालकहरूलाई उहाँकहाँ नआउनु भनेर रोकेकोमा क्रोध प्रकट गर्नुभयो। येशूले तिनीहरूलाई भन्नुभयो, “साना बालकहरूलाई मकहाँ आउन देऊ। तिनीहरूलाई नरोक, किनभने परमेश्वरको राज्य तिनीहरूको नै हो जो यी बालकहरू जस्तै छन्।

यर्मिया 31:3
टाढाबाट परमप्रभु आफ्ना मानिसहरू अघि देखा पर्नु हुन्छ। परमप्रभु भन्नुहुन्छ, “मैले तिमीहरूलाई त्यस्तो प्रेमले प्रेम गरें जुन सर्वदा रहीरहन्छ। यसर्थ मैले तिमीहरूलाई मेरो विश्वासयोग्यता कायम राखेको छु।

यर्मिया 2:2
“जाऊ अनि यरूशलेमका मानिसहरूलाई भन, “यो सन्देश परमप्रभुको हो“‘जब तिमीहरू युवा अवस्थामा थियौ त्यस बेला तिमीहरूको म प्रति विश्वास अनि एउटी बेहुलीको झैं म प्रतिको माया मलाई सम्झना छ। तिमीहरूले मलाई मरूभूमि भरि र बीऊ र्छनलाई नजोतिएको जमीन भरि पछ्यायौ।

हितोपदेश 8:17
म ती मानिसहरूलाई प्रेम गर्छु, ज-जसले मलाई प्रेम गर्छन् अनि यदि मानिसहरूले मलाई चेष्टा गरेर खोज्छन् भने तिनीहरूले मलाई भेट्ने छन्।

गन्ती 18:15
“प्रत्येक जेठो चाहे व्यक्ति होस अथवा पशु जो आफ्नो आमाको प्रथम गर्भमा आँउछ र परमेश्वरलाई समर्पण गरिन्छ भने त्यो तिम्रो हुनेछ। तर जेठो जन्मेको पशु होस् अथवा मानिस त्यसको तिमीले मोल तिर्नु पर्छ।

गन्ती 3:43
मोशाले एक महीना र उँभोका सबै पुरूषहरूको गन्ती गरे अनि सूचीमा 22,273 जनाको नाम थियो।

गन्ती 3:39
परमप्रभुको आज्ञा अनुसार मोशा र हारून द्वार गनिएका एक महिना र उँभोको उमेरका पुरूष लेवीहरूको संख्या जम्मा 22,000 थियो।

गन्ती 3:34
यस परिवारमा एक महिना अनि त्यस माथिका सबै पुरूषहरू जम्मा 6,200 जना थिए।

गन्ती 3:28
यस परिवार समूह एक महिना र उँभोका पुरूषहरू 8,300 थिए। कहातीहरूलाई पवित्र स्थानमा भएको सर-समानको जिम्मावारी थियो।

गन्ती 3:22
एक महिना र अधिकका पुरूष मानिसहरू तिनीहरूका यी दुई परिवार समूहमा सबै 7,500 जना थिए।

गन्ती 1:47
लेवी कुल समूहका परिवारका मानिसहरूको गणना इस्राएलका अन्य मानिसहरूसित गरिएन।