नेपाली नेपाली बाइबल गन्ती गन्ती 16 गन्ती 16:14 गन्ती 16:14 तस्वीर English

गन्ती 16:14 तस्वीर

हामीले तिमीलाई किन पछ्याउनु? तिमीले हामीलाई मह दूध बगिरहेको भूमिमा लगेनौ साथै परमेश्वरले प्रतिज्ञा गरेको भूमिमा पनि पुराएनौ। तिमीले हामीलाई दाखको खेत पनि दिएनौ। के यी मानिसहरूलाई तिमी धोका दिन्छौ? होइन! हामी आँउदैनौं।”
Click consecutive words to select a phrase. Click again to deselect.
गन्ती 16:14

हामीले तिमीलाई किन पछ्याउनु? तिमीले हामीलाई मह र दूध बगिरहेको भूमिमा लगेनौ साथै परमेश्वरले प्रतिज्ञा गरेको भूमिमा पनि पुराएनौ। तिमीले हामीलाई दाखको खेत पनि दिएनौ। के यी मानिसहरूलाई तिमी धोका दिन्छौ? होइन! हामी आँउदैनौं।”

गन्ती 16:14 Picture in Nepali