Mark 2:13
येशू फेरी समुद्रतिर जानुभयो, र धेरै मानिसहरूले उहाँलाई पछ्याउन थाले, अनि येशूले तिनीहरूलाई शिक्षा दिनुभयो।
Mark 2:13 in Other Translations
King James Version (KJV)
And he went forth again by the sea side; and all the multitude resorted unto him, and he taught them.
American Standard Version (ASV)
And he went forth again by the sea side; and all the multitude resorted unto him, and he taught them.
Bible in Basic English (BBE)
And he went out again by the seaside; and all the people came to him, and he gave them teaching.
Darby English Bible (DBY)
And he went out again by the sea, and all the crowd came to him, and he taught them.
World English Bible (WEB)
He went out again by the seaside. All the multitude came to him, and he taught them.
Young's Literal Translation (YLT)
And he went forth again by the sea, and all the multitude was coming unto him, and he was teaching them,
| And | Καὶ | kai | kay |
| he went forth | ἐξῆλθεν | exēlthen | ayks-ALE-thane |
| again | πάλιν | palin | PA-leen |
| by | παρὰ | para | pa-RA |
| the | τὴν | tēn | tane |
| sea side; | θάλασσαν· | thalassan | THA-lahs-sahn |
| and | καὶ | kai | kay |
| all | πᾶς | pas | pahs |
| the | ὁ | ho | oh |
| multitude | ὄχλος | ochlos | OH-hlose |
| resorted | ἤρχετο | ērcheto | ARE-hay-toh |
| unto | πρὸς | pros | prose |
| him, | αὐτόν | auton | af-TONE |
| and | καὶ | kai | kay |
| he taught | ἐδίδασκεν | edidasken | ay-THEE-tha-skane |
| them. | αὐτούς | autous | af-TOOS |
Cross Reference
मर्कूस 1:45
तर त्यो मानिस त्यहाँबाट गयो अनि यशूले आफूलाई निको पार्नु भएको बारेमा जाताततै सबै मानिसहरूसंग कुरा गर्यो। अनि येशूको बारेमा खबर फैलियो। यसकारण येशूले खुल्लम खुल्ला शहरमा प्रवेश गर्न सक्नु भएन। येशू मानिसहरू नबस्ने ठाउँतिर जानुभयो। तर सबै शहरहरूबाट मानिसहरू येशूलाई भेट्न आए।
लूका 21:38
प्रत्येक बिहान मानिसहरू मन्दिरमा जान्थे अनि येशूको शिक्षा सुन्थे।
लूका 19:48
तर यस कामको लागि तिनीहरूले उपाय पाएका थिएनन् किनभने सबै मानिसहरू ध्यान पूर्वक येशूका कुराहरू सुनिरहेका थिए। मुख्य पूजाहारीहरू, व्यवस्थाका शास्त्रीहरू र प्रमुखहरुले येशूलाई कसरी मार्न पर्ने हो जान्दैन थिए।
मर्कूस 4:1
अर्को समय, येशू समुद्रको किनारमा हुनुहुन्थ्यो अनि मानिसहरूलाई उपदेश दिन लाग्नु भयो। धेरै धेरै मानिसहरू येशूको वरिपरि भेलाभए। यसर्थ येशू समुद्रमा एउटा डुङ्गामा चढनु भयो, अनि त्यहाँ बस्नुभयो। सबै मानिसहरू समुद्रको किनारमा नै रहे।
मर्कूस 3:20
त्यसपछि, येशू घर जानुभयो। तर फेरि अनेकौं मानिसहरू त्यहाँ भेला भए, त्यहाँ यति विघ्न मानिसहरू थिए कि येशू र आफ्ना चेलाहरूले भोजन खान पनि पाउनु भएन।
मर्कूस 3:7
येशू आफ्नो चेलाहरूसित समुद्रतिर जानुभयो। गालीलका अनेकौं मानिसहरूले उहाँलाई पछ्याए।
मर्कूस 2:2
धेरै मानिसहरू येशूको शिक्षा सुन्न आए। घर खचाखच थियो। त्यहाँ भित्र ठाऊँ थिएन न त ढोका बाहिर नै उभिने ठाउँ थियो। येशू ती मानिसहरूलाई सिकाईरहनु भएको थियो।
मत्ती 13:1
ठीक त्यही दिन येशू बाहिर गएर झीलड्ढो छेउमा बस्नु भयो।
मत्ती 9:9
जब येशू गइरहनु भएको थियो, उहाँले एकजना मत्ती नाम गरेको मानिसलाई भेटनु भयो। मत्ती महसूल उठाउने अड्डामा बसिहहेका थिए। येशूले भन्नुभयो, “मसित आऊ।” त्यसपछि मत्ती जुरूक्क उठे र येशूको पछि लागे।
हितोपदेश 1:20
सुन, ज्ञान गल्लीहरूमा जोडले कराउँदै मानिसहरूकहाँ पुग्ने चेष्टा गर्छ। ज्ञानले शहरको सार्वजनिक स्थानहरूमा आवाज निकाल्छे।