Index
Full Screen ?
 

लूका 8:36

Luke 8:36 in Tamil नेपाली बाइबल लूका लूका 8

लूका 8:36
मानिसहरू जो त्यस घटना को दर्शक थिए अरू मानिसहरूलाई येशूले कसरी त्यो भूत लागेको मानिसलाई निको पार्नु भयो बताए।


ἀπήγγειλανapēngeilanah-PAYNG-gee-lahn
They
which
δὲdethay
also
αὐτοῖςautoisaf-TOOS
saw
καὶkaikay
it
told
οἱhoioo
them
ἰδόντεςidontesee-THONE-tase
means
what
by
πῶςpōspose
the
of
possessed
was
that
he
ἐσώθηesōthēay-SOH-thay
devils
hooh
was
healed.
δαιμονισθείςdaimonistheisthay-moh-nee-STHEES

Cross Reference

मत्ती 4:24
उहाँको कीर्ति सिरियाभरि फिंजियो, अनि मानिसहरूले शारीरिक रूपले रोगी भएका सबै रोगीहरूलाई उहाँकहाँ ल्याउन थाले। ती रोगी मानिसहरू अनेक प्रकारका रोग र कष्टले पीडित थिए। कतिजना मानिसहरू एकदमै नराम्रा रोगले पीडित थिए भने कतिजना भूत-प्रेत र पिशाच लागेकाहरू थिए। कतिजना छारेरोग लागेकाहरू र कतिजना पक्षवात भएकाहरू थिए। येशूले तिनीहरू सबैलाई निको पार्नुभयो।

Chords Index for Keyboard Guitar