Index
Full Screen ?
 

लूका 11:38

Luke 11:38 नेपाली बाइबल लूका लूका 11

लूका 11:38
तर खाना खानु भन्दा अघि येशूले हात नधोएको देखेर फरिसी छक्क परे।

And
hooh
when
the
δὲdethay
Pharisee
Φαρισαῖοςpharisaiosfa-ree-SAY-ose
saw
ἰδὼνidōnee-THONE
it,
he
marvelled
ἐθαύμασενethaumasenay-THA-ma-sane
that
ὅτιhotiOH-tee
he
had
not
οὐouoo
first
πρῶτονprōtonPROH-tone
washed
ἐβαπτίσθηebaptisthēay-va-PTEE-sthay
before
πρὸproproh

τοῦtoutoo
dinner.
ἀρίστουaristouah-REE-stoo

Cross Reference

मत्ती 15:2
“तपाईंका चेलाहरूले किन हाम्रा पुर्खाहरूले बनाएको नियमहरू भङ्ग गर्दछन्? खानभन्दा अघि तिनीहरू हात धुँदैनन्।”

मर्कूस 7:2
तिनीहरूले येशूका केही चेलाहरूले मैला हातले खाना खाइरहेको देखे। (“मैला हात” को अर्थ मानिसहरूले हातहरू धोएका थिएनन्)।

यूहन्ना 3:25
यूहन्नाका चेलाहरू र केही यहूदीहरू माझ धार्मिक शुद्धीकरण विषय वाद-विवाद भइरहेको थियो।

Chords Index for Keyboard Guitar