Judges 14:20
शिमशोनले उसकी नयाँदुलहीलाई आफू-सँग लगेनन्। विवाहको लोकन्तेले तिनलाई राखे।
Judges 14:20 in Other Translations
King James Version (KJV)
But Samson's wife was given to his companion, whom he had used as his friend.
American Standard Version (ASV)
But Samson's wife was `given' to his companion, whom he had used as his friend.
Bible in Basic English (BBE)
But Samson's wife was given to the friend who had been his best man.
Darby English Bible (DBY)
And Samson's wife was given to his companion, who had been his best man.
Webster's Bible (WBT)
But Samson's wife was given to his companion, whom he had used as his friend.
World English Bible (WEB)
But Samson's wife was [given] to his companion, whom he had used as his friend.
Young's Literal Translation (YLT)
and Samson's wife becometh his companion's, who `is' his friend.
| But Samson's | וַתְּהִ֖י | wattĕhî | va-teh-HEE |
| wife | אֵ֣שֶׁת | ʾēšet | A-shet |
| was | שִׁמְשׁ֑וֹן | šimšôn | sheem-SHONE |
| companion, his to given | לְמֵ֣רֵעֵ֔הוּ | lĕmērēʿēhû | leh-MAY-ray-A-hoo |
| whom | אֲשֶׁ֥ר | ʾăšer | uh-SHER |
| he had used as his friend. | רֵעָ֖ה | rēʿâ | ray-AH |
| לֽוֹ׃ | lô | loh |
Cross Reference
न्यायकर्ता 15:2
उनका बाबुले शिमशोनलाई भने, “मैले सोचें तिमीले उसलाई घृणा गर्छौ। यसर्थ मैले उसलाई विवाहको लोकन्तेसंग विवाह गरि दिएँ। उसकी कान्छी बहिनी अझ सुन्दरी छे। कान्छी बहिनीलाई लैजाऊ।”
यूहन्ना 3:29
बेहुली बेहुलाकै मात्र हो। बेहुलाको साथी जो उसको छेउमा उभिन्छ उसको आवाज सुन्दा आनन्दित हुँदछ, म संग त्यही आनन्द छ अनि अहिले यो आनन्द पूर्ण भएको छ।
न्यायकर्ता 15:6
पलिश्ती मानिसहरूले सोधे, “यो कसले गर्यो?”शिमशोनले तिनीहरूलाई भने, “शिमशोनले यसो गरे। किनभने उनको ससुराले शिमशोनकी पत्नीलाई तिनको विवाहको लोकन्तेलाई दिए।” यसर्थ पलिश्ती मानिसहरूले शिमशोनकी पत्नी र उसका बाबुलाई जलाएर मारिदिए।
भजनसंग्रह 55:12
तर तिमी नै एक हौ, मेरो साथी मेरो सहकर्मी। मेरो साथीहरूले नै मलाई कष्टहरू दिइरहेकाछन्।
यर्मिया 9:5
हरेक मानिसले आफ्नो छिमेकीसित झूटा बोल्छ। कसैले पनि साँचो बोल्दैन। यहूदाका मानिसहरूले आफ्नो जिब्रोलाई झूटो बोल्न प्रशिक्षण गराउँछन्। तिनीहरूले नथाकुञ्जेल सम्म पाप गरे।
मीका 7:5
तिमी आफ्नो छिमेकीमाथि भरोसा नगर। तिमी आफ्नो साथीलाई विश्वास नगर। आफ्नो पत्नीसित पनि खुलेर कुरा नगर।
मत्ती 26:49
अनि यहूदा सिधै येशूकहाँ आएर भन्यो, “हे गुरूज्यू!” त्यसपछि यहूदाले येशूलाई चुम्बन खाए।
यूहन्ना 13:18
“मैले तिमीहरू सबैको विषयमा भनिरहेको होइन। मैले छानेका मानिसहरू म चिन्दछु। तर धर्मशास्त्रमा जे भनिएकोछ त्यो हुन्छः जसले मेरो भोजन खायो ऊ नै शत्रु भयो।