यहोशू 21:31 in Nepali

नेपाली नेपाली बाइबल यहोशू यहोशू 21 यहोशू 21:31

Joshua 21:31
हेल्कात, अनि रहोब दिए। जम्मा आशेरले तिनीहरूलाई चार शहरहरू र तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका केही भूमि दिए।

Joshua 21:30Joshua 21Joshua 21:32

Joshua 21:31 in Other Translations

King James Version (KJV)
Helkath with her suburbs, and Rehob with her suburbs; four cities.

American Standard Version (ASV)
Helkath with its suburbs, and Rehob with its suburbs; four cities.

Bible in Basic English (BBE)
Helkath and Rehob with their grass-lands, four towns.

Darby English Bible (DBY)
Helkath and its suburbs, and Rehob and its suburbs: four cities;

Webster's Bible (WBT)
Helkath with its suburbs, and Rehob with its suburbs; four cities.

World English Bible (WEB)
Helkath with its suburbs, and Rehob with its suburbs; four cities.

Young's Literal Translation (YLT)
Helkath and its suburbs, and Rehob and its suburbs -- four cities.


אֶתʾetet
Helkath
חֶלְקָת֙ḥelqāthel-KAHT
with
וְאֶתwĕʾetveh-ET
her
suburbs,
מִגְרָשֶׁ֔הָmigrāšehāmeeɡ-ra-SHEH-ha
Rehob
and
וְאֶתwĕʾetveh-ET
with
רְחֹ֖בrĕḥōbreh-HOVE
her
suburbs;
וְאֶתwĕʾetveh-ET
four
מִגְרָשֶׁ֑הָmigrāšehāmeeɡ-ra-SHEH-ha
cities.
עָרִ֖יםʿārîmah-REEM
אַרְבַּֽע׃ʾarbaʿar-BA

Cross Reference

न्यायकर्ता 1:31
आशेर कुल समूहका मानिसहरूसित पनि त्यस्तै भयो। आशेरका मानिसहरूले अन्य मानिसहरूलाई अक्को, सीदोन, अहलाब, अक्जबी, हेलबा, अपीक अनि रहोब शहरहरू छोडन कर गरेनन्।

न्यायकर्ता 18:21
त्यसपछि दानका कुल समूहका छ सय मानिसहरू त्यो लेवी पूजाहारी सहित फर्किए अनि मीकाको घर छोडेर हिंडे। तिनीहरूले आफ्ना स-साना नानीहरू, आफ्ना पशुहरू, अनि आफ्ना सबै चीजहरू तिनीहरूका अघि राखे।

1 इतिहास 6:75
तिनीहरूले शहरहरूसितै खेतहरु पनि पाए।