Joshua 18:22
बेत-अराबा, समारैम, बेतेल,
Joshua 18:22 in Other Translations
King James Version (KJV)
And Betharabah, and Zemaraim, and Bethel,
American Standard Version (ASV)
and Beth-arabah, and Zemaraim, and Beth-el,
Bible in Basic English (BBE)
And Beth-arabah and Zemaraim and Beth-el
Darby English Bible (DBY)
and Beth-Arabah, and Zemaraim, and Bethel,
Webster's Bible (WBT)
And Beth-arabah, and Zemaraim, and Beth-el,
World English Bible (WEB)
and Beth Arabah, and Zemaraim, and Bethel,
Young's Literal Translation (YLT)
and Beth-Arabah, Zemaraim, and Beth-El,
| And Beth-arabah, | וּבֵ֧ית | ûbêt | oo-VATE |
| and Zemaraim, | הָֽעֲרָבָ֛ה | hāʿărābâ | ha-uh-ra-VA |
| and Beth-el, | וּצְמָרַ֖יִם | ûṣĕmārayim | oo-tseh-ma-RA-yeem |
| וּבֵֽית | ûbêt | oo-VATE | |
| אֵֽל׃ | ʾēl | ale |
Cross Reference
उत्पत्ति 10:18
अर्वादी, समारी र हमाती मानिसहरु उत्पन्न भए। यसरी कनानका सन्तानहरु संसारका जताततै फिंजिए।
यहोशू 15:6
बेथोग्लमदेखि उत्तरमा बेतराबा सम्म सीमाना फैलिएको थियो। त्यो सीमाना बोहनको चट्टान छिचलेर गएको थियो। (बोहन, रूबेनका छोरा थिए।)
यहोशू 18:18
त्यो सीमाना अराबको उत्तर तिर फैलिएको थियो र अराबमा नै झरेको थियो।
1 राजा 12:29
राजा यारोबामले एउटा सुनको बाछा बेतेलमा स्थापित गरे। उनले अर्को सुनको बाछा दान शहरमा स्थापित गरे।
2 इतिहास 13:4
तब अबियाह एप्रैमको पहाडी देशको समारैम डाँडामा उभिए। अबियाहले भने, “यारोबाम अनि समस्त इस्राएलीहरू, मेरो कुरा सुन।