Jonah 4:4
तब परमप्रभुले भन्नुभयो, “मैले ती मानिसहरुलाई नष्ट नगर्दा तिमी रिसाउनु सही हो र?”
Jonah 4:4 in Other Translations
King James Version (KJV)
Then said the LORD, Doest thou well to be angry?
American Standard Version (ASV)
And Jehovah said, Doest thou well to be angry?
Bible in Basic English (BBE)
And the Lord said, Have you any right to be angry?
Darby English Bible (DBY)
And Jehovah said, Doest thou well to be angry?
World English Bible (WEB)
Yahweh said, "Is it right for you to be angry?"
Young's Literal Translation (YLT)
And Jehovah saith, `Is doing good displeasing to thee?'
| Then said | וַיֹּ֣אמֶר | wayyōʾmer | va-YOH-mer |
| the Lord, | יְהוָ֔ה | yĕhwâ | yeh-VA |
| well thou Doest | הַהֵיטֵ֖ב | hahêṭēb | ha-hay-TAVE |
| to be angry? | חָ֥רָה | ḥārâ | HA-ra |
| לָֽךְ׃ | lāk | lahk |
Cross Reference
मत्ती 20:15
के मेरो पैसा आफ्नो खुशीमा चलाउने अधिकार मसंग छैन? अथवा म उदार छु भनेर तिमीलाई ईष्या लग्यो?’
योना 4:9
अनि परमेशवरले भन्नुभयो, “के लौकाको बोटको निम्ति रिसाउनु उचित हो?” योनाले उत्तर दिए, “हो मेरो निम्ति रिसाउनुनै उचित हो, मलाई यस्तो रिस उठेको छ कि म मरिहालौं।”
भजनसंग्रह 106:32
मरीबामा मानिसहरू क्रोधित भए। अनि तिनीहरूले मोशालाई अधर्म काम गर्न लगाए।
मीका 6:3
परमप्रभु भन्नुहुन्छ, “हे मेरा मानिसहरु! के मैले कुनै दिन तिमीहरुलाई नराम्रो गरें? मैले कसरी तिम्रो जीवन कठिन बनाइदिँए? मलाई भन! मैले तिमीहरुलाई के गरें?
याकूब 1:19
मेरा प्रिय भाइ-बहिनीहरू यसमा ध्यान देऊ “चाँडो सुन्ने, बिस्तार बोल्ने र ढिलो रिसाउने गर।
गन्ती 20:11
तब मोशाले हात उठाएर त्यस चट्टान माथि दुइ पल्ट आफ्नौ लौरोले हिर्काए अनि प्रशस्त पानी बाहिर निस्कयो। मानिसहरू र पशुहरूले पानी पिए।
गन्ती 20:24
“अब हारून उसको पुर्खाहरूसित मिल्नेछ। तिमी र हारूनले मरीबाको पानीमा मैले दिएको आज्ञा पालन नगरेकोले मैले इस्राएलका मानिसहरूलाई दिन्छु भनेको भूमिमा तिमीहरू पस्न पाउने छैनौ।