यर्मिया 32:1 in Nepali

नेपाली नेपाली बाइबल यर्मिया यर्मिया 32 यर्मिया 32:1

Jeremiah 32:1
यहूदामा सिदकियाहको शासनकालको दशौं वर्षमा यो सन्देश परमप्रभुबाट यर्मियाहकहाँ आयो। सिदकियाहको दशौं वर्ष नबूकदनेस्सरको राज्यकालको अठारौं वर्ष थियो।

Jeremiah 32Jeremiah 32:2

Jeremiah 32:1 in Other Translations

King James Version (KJV)
The word that came to Jeremiah from the LORD in the tenth year of Zedekiah king of Judah, which was the eighteenth year of Nebuchadrezzar.

American Standard Version (ASV)
The word that came to Jeremiah from Jehovah in the tenth year of Zedekiah king of Judah, which was the eighteenth year of Nebuchadrezzar.

Bible in Basic English (BBE)
The word which came to Jeremiah from the Lord in the tenth year of Zedekiah, king of Judah, which was the eighteenth year of Nebuchadrezzar.

Darby English Bible (DBY)
The word that came to Jeremiah from Jehovah in the tenth year of Zedekiah king of Judah: that year was the eighteenth year of Nebuchadrezzar.

World English Bible (WEB)
The word that came to Jeremiah from Yahweh in the tenth year of Zedekiah king of Judah, which was the eighteenth year of Nebuchadrezzar.

Young's Literal Translation (YLT)
The word that hath been unto Jeremiah from Jehovah, in the tenth year of Zedekiah king of Judah -- it `is' the eighteenth year of Nebuchadrezzar,

The
word
הַדָּבָ֞רhaddābārha-da-VAHR
that
אֲשֶׁרʾăšeruh-SHER
came
הָיָ֤הhāyâha-YA
to
אֶֽלʾelel
Jeremiah
יִרְמְיָ֙הוּ֙yirmĕyāhûyeer-meh-YA-HOO
from
מֵאֵ֣תmēʾētmay-ATE
Lord
the
יְהוָ֔הyĕhwâyeh-VA
in
the
tenth
בַּשָּׁנָת֙baššānātba-sha-NAHT
year
הָעֲשִׂרִ֔יתhāʿăśirîtha-uh-see-REET
Zedekiah
of
לְצִדְקִיָּ֖הוּlĕṣidqiyyāhûleh-tseed-kee-YA-hoo
king
מֶ֣לֶךְmelekMEH-lek
of
Judah,
יְהוּדָ֑הyĕhûdâyeh-hoo-DA
which
הִ֧יאhîʾhee
eighteenth
the
was
הַשָּׁנָ֛הhaššānâha-sha-NA

שְׁמֹנֶֽהšĕmōnesheh-moh-NEH

עֶשְׂרֵ֥הʿeśrēes-RAY
year
שָׁנָ֖הšānâsha-NA
of
Nebuchadrezzar.
לִנְבֽוּכַדְרֶאצַּֽר׃linbûkadreʾṣṣarleen-VOO-hahd-reh-TSAHR

Cross Reference

2 राजा 25:1
यसकारण नबूकदनेस्सर बाबेलका राजा र उनका सबै सेनाहरू यरूशलेमको विरूद्धमा युद्ध गर्न आए। यो घटना सिदकियाहको नवौं वर्ष राज्यकालको दशौं महीनाको दशैं दिनमा भयो। नबूकदनेसरका सेनाले शहरको पर्खाल वरिपरि धेरै घेरा मचान खडा गरे। उनले शहरको चारैतिर माटोको भित्ता बनाए।

यर्मिया 39:1
यरूशलेमलाई कसरी परास्त पारियो यहाँ वर्णन गरिएको छ यहूदाका राजा सिदकियाहको शासनकालको नवौं वर्षको दशौं महीनामा बाबेलका राजा नबूकदनेस्सरले आफ्ना सम्पूर्ण सेना लिएर यरूशलेमको विरूद्ध अघि बढे अनि त्यसलाई घेराव हाले।

यर्मिया 25:1
यो सन्देश जुन यर्मियाकहाँ आयो त्यो यहूदाका सबै मानिसहरूको विषयमा सम्बन्धित छ। यो योशियाहको पुत्र यहोयाकीम यहूदाको राज-सिंहासनमा बसेको चौथो वर्षमा भएको हो। यो नबूकदनेस्सरले बाबेलको राजमुकुट पहिरिएको प्रथम वर्षमा भएको हो।

2 इतिहास 36:11
सिदकियाह एक्काईस वर्षका थिए जब तिनी यहूदाका राजा भए। तिनी एघार वर्षसम्म यरूशलेममा राजा थिए।

यर्मिया 52:4
यसर्थ सिदकियाहको शासनकालको नवौ वर्षको दशौं महीनाको दशौं दिन बाबेलका राजा नबूकदनेस्सर आफ्ना सम्पूर्ण सेना लिएर यरूशलेम विरूद्ध अघि बढे। बाबेलका सेनाले यरूशलेम बाहिर शिबिर बनाएका थिए। तिनीहरूले शहरको वरिपरि घेरा पर्खालहरू बनाए।