नेपाली नेपाली बाइबल यर्मिया यर्मिया 25 यर्मिया 25:12 यर्मिया 25:12 तस्वीर English

यर्मिया 25:12 तस्वीर

“तर सत्तरी वर्ष बिती सके पछि बाबेलका राजालाई दण्ड दिनेछु। बाबेलका जातिहरूलाई पनि दण्ड दिने छु। यो परमेश्वरको सन्देश हो “म बाबेलवासीहरूको भूमिलाई पनि उनीहरूको पापहरूको कारण दण्ड दिनेछु। त्यो भूमि सदाको लागि बाँझो बनाई दिनेछु।
Click consecutive words to select a phrase. Click again to deselect.
यर्मिया 25:12

“तर सत्तरी वर्ष बिती सके पछि म बाबेलका राजालाई दण्ड दिनेछु। म बाबेलका जातिहरूलाई पनि दण्ड दिने छु। यो परमेश्वरको सन्देश हो “म बाबेलवासीहरूको भूमिलाई पनि उनीहरूको पापहरूको कारण दण्ड दिनेछु। म त्यो भूमि सदाको लागि बाँझो बनाई दिनेछु।

यर्मिया 25:12 Picture in Nepali