नेपाली नेपाली बाइबल यशैया यशैया 14 यशैया 14:13 यशैया 14:13 तस्वीर English

यशैया 14:13 तस्वीर

तिमीले सधैं आफैले आफूलाई भन्ने गर्दथ्यौ, “म सर्वोच्च परमेश्वर जस्तो उच्च हुनेछु। आकाशमाथि जानेछु। मेरो सिंहासन परमेश्वरको ताराहरूमाथि राख्नेछु। पवित्र पर्वत जफोनको टापुमा बस्नेछु। धेरै देवताहरूलाई त्यस पर्वतमाथि भेट्नेछु।
Click consecutive words to select a phrase. Click again to deselect.
यशैया 14:13

तिमीले सधैं आफैले आफूलाई भन्ने गर्दथ्यौ, “म सर्वोच्च परमेश्वर जस्तो उच्च हुनेछु। म आकाशमाथि जानेछु। म मेरो सिंहासन परमेश्वरको ताराहरूमाथि राख्नेछु। म पवित्र पर्वत जफोनको टापुमा बस्नेछु। म धेरै देवताहरूलाई त्यस पर्वतमाथि भेट्नेछु।

यशैया 14:13 Picture in Nepali