नेपाली नेपाली बाइबल होशे होशे 10 होशे 10:11 होशे 10:11 तस्वीर English

होशे 10:11 तस्वीर

एप्रैम एउटा तालिम पाएको बाछा जस्तै थियो जो खलाको अन्नमाथि हिँड्न मन पराउँछ। त्यसको काँधमा राम्रो जुवा राख्नेछु। एप्रैमलाई डोरीले बाँध्नेछु अनि यहूदाले हलो जोत्नेछ। याकूबले स्वंय डल्लाहरू फोर्नेछ।
Click consecutive words to select a phrase. Click again to deselect.
होशे 10:11

एप्रैम एउटा तालिम पाएको बाछा जस्तै थियो जो खलाको अन्नमाथि हिँड्न मन पराउँछ। म त्यसको काँधमा राम्रो जुवा राख्नेछु। म एप्रैमलाई डोरीले बाँध्नेछु अनि यहूदाले हलो जोत्नेछ। याकूबले स्वंय डल्लाहरू फोर्नेछ।

होशे 10:11 Picture in Nepali