Habakkuk 2:11
तिम्रो घरको पर्खालहरु तिम्रो बिरुद्धमा चिच्याई-चिच्याई बोल्नेछन्। तिम्रो घरका काठका खामाहरुले पनि तिम्रो दुष्ट्याईंको गवाही गिनेछन् कि तिमीले दुष्ट कार्य गर्यौ।
Habakkuk 2:11 in Other Translations
King James Version (KJV)
For the stone shall cry out of the wall, and the beam out of the timber shall answer it.
American Standard Version (ASV)
For the stone shall cry out of the wall, and the beam out of the timber shall answer it.
Bible in Basic English (BBE)
For the stone will give a cry out of the wall, and it will be answered by the board out of the woodwork.
Darby English Bible (DBY)
For the stone shall cry out of the wall, and the beam out of the timber shall answer it.
World English Bible (WEB)
For the stone will cry out of the wall, and the beam out of the woodwork will answer it.
Young's Literal Translation (YLT)
For a stone from the wall doth cry out, And a holdfast from the wood answereth it.
| For | כִּי | kî | kee |
| the stone | אֶ֖בֶן | ʾeben | EH-ven |
| out cry shall | מִקִּ֣יר | miqqîr | mee-KEER |
| of the wall, | תִּזְעָ֑ק | tizʿāq | teez-AK |
| out beam the and | וְכָפִ֖יס | wĕkāpîs | veh-ha-FEES |
| of the timber | מֵעֵ֥ץ | mēʿēṣ | may-AYTS |
| shall answer | יַעֲנֶֽנָּה׃ | yaʿănennâ | ya-uh-NEH-na |
Cross Reference
लूका 19:40
तर उहाँले भन्नुयो, “म तिमीहरूलाई भन्छु, यी कुराहरू भन्नै पर्छ। यदि मेरा चेलाहरूले यी कुराहरू भनेनन् भने, यी ढुङ्गाहरू यसको लागि चिच्याउनेछन्।”
यहोशू 24:27
त्यसपछि यहोशूले सबै मानिसहरूलाई भने, “यो ढुङ्गाले तिमीहरूलाई आज मैले भनेका कुराहरूको सम्झना गराउनमा सहायता गर्नेछ। जब परमप्रभु आज हामीसित बात गरिरहनु भएको बेला यो ढुङ्गा यहाँ थियो। यसर्थ यो ढुङ्गाले आज के भयो त्यही कुरा तिमीहरूलाई सम्झना गर्न सहायता गर्नेछ। यो ढुङ्गा तिमीहरूको विरूद्ध एउटा साक्षी बन्नेछ। यसले तिमीहरूलाई परमप्रभु तिमीहरूका परमेशवरको विरूद्धमा जान देखि रोक्नेछ।”
उत्पत्ति 4:10
त्यसपछि, परमप्रभुले कयिनलाई सोध्नु भयो, “तैंले उसलाई के गरिस्? कारण भूमिबाट उसको रगत मसंग कराउँदैछ।
अय्यूब 31:38
मैले कसैबाट जमीन चोरिनँ कसैले पनि मलाई त्यसले चोर्यो भनेर दोष लगाउन सक्तैन।
हिब्रू 12:24
तिमीहरू येशूकहाँ आएका छौ जसले परमेश्वरबाट उहाँका मानिसहरूका लागि नयाँ करार ल्याउनुभयो। तिमीहरू रगत छर्केको ठाउँमा आएकाछौ जसले हामीलाई हाबिलको रगतले भन्दा असल कुराहरू भन्दछ।
याकूब 5:3
तिमीहरूका सुन चाँदीमा कस लाग्नेछ अनि त्यो कसले तिमीहरूको विरोधमा साक्षी दिनेछ। त्यो कसले तिमीहरूको शरीरलाई आगोले झै खानेछ। तिमीहरुले सम्पती आखिरि दिनमा सञ्चितगरेका छौ।
प्रकाश 6:10
यी आत्माहरुले ठूलो स्वरमा कराए, “पवित्र अनि सत्य परमप्रभु, हाम्रो हत्या गरेकोमा पृथ्वीका मानिसहरुको न्याय गर्नमा अनि उनीहरुलाई दण्ड दिनमा कति लामो समय र्पखिरहनु हुन्छ?”