उत्पत्ति 46:24 in Nepali

नेपाली नेपाली बाइबल उत्पत्ति उत्पत्ति 46 उत्पत्ति 46:24

Genesis 46:24
नप्तालीका छोराहरूः यहसेल, गुनी, येसेर अनि शिल्लेम थिए।

Genesis 46:23Genesis 46Genesis 46:25

Genesis 46:24 in Other Translations

King James Version (KJV)
And the sons of Naphtali; Jahzeel, and Guni, and Jezer, and Shillem.

American Standard Version (ASV)
And the sons of Naphtali: Jahzeel, and Guni, and Jezer, and Shillem.

Bible in Basic English (BBE)
And the sons of Naphtali: Jahzeel and Guni and Jezer and Shillem.

Darby English Bible (DBY)
-- And the sons of Naphtali: Jahzeel, and Guni, and Jezer, and Shillem.

Webster's Bible (WBT)
And the sons of Naphtali; Jahzeel, and Guni, and Jezer, and Shillem.

World English Bible (WEB)
The sons of Naphtali: Jahzeel, Guni, Jezer, and Shillem.

Young's Literal Translation (YLT)
And sons of Naphtali: Jahzeel, and Guni, and Jezer, and Shillem.

And
the
sons
וּבְנֵ֖יûbĕnêoo-veh-NAY
of
Naphtali;
נַפְתָּלִ֑יnaptālînahf-ta-LEE
Jahzeel,
יַחְצְאֵ֥לyaḥṣĕʾēlyahk-tseh-ALE
Guni,
and
וְגוּנִ֖יwĕgûnîveh-ɡoo-NEE
and
Jezer,
וְיֵ֥צֶרwĕyēṣerveh-YAY-tser
and
Shillem.
וְשִׁלֵּֽם׃wĕšillēmveh-shee-LAME

Cross Reference

1 इतिहास 7:13
नप्तालीका छोराहरू यहसीएल, गुनी, येसेर अनि शल्लूम थिए। अनि यी बिल्हाका सन्तानहरू थिए।

1 इतिहास 12:34
नप्तली कुल समूहबाट 1,000 अधिकारीहरू थिए। तिनीहरूसित 37,000 मानिसहरू थिए। ती मानिसहरू ढाल अनि भालाहरू बोक्थे।

1 इतिहास 2:2
दान, यूसुफ, बिन्यामीन, नप्ताली, गाद अनि आशेर थिए। यहूदाका छोराहरू

2 राजा 15:29
अश्शूरका राजा तिग्लत पिलेसेर इस्राएलको विरोधमा युद्ध गर्न आए। इस्राएलका राजा पेकह भएको समय थियो। तिग्लत पिलेसेर इय्योन, आबेल-बेत्माका, यानोह, केदेश, हासोर, गिलाद, गालील अनि नप्तालीका सबै क्षेत्रहरू वसमा लिए। तिग्लत पिलेसेरले ती ठाउँहरूबाट मानिसहरू बन्दीको रूपमा अश्शूर लगे।

व्यवस्था 33:23
नप्तालीको विषयमा मोशाले भनेः “नप्ताली, तिमीले धेरै राम्रो चीजहरू पाउनेछौ। परमप्रभुले साँच्चै नै तिमीलाई आशिष दिनु हुनेछ। तिमीहरूले गालील झिलको भूमि भेटूने छौ।”

गन्ती 26:48
कुलसमूह अनुसार नप्तालीबाट यी कुलसमूहहरू थिएःयहसेलबाट यहसेलीहरूको कुलसमूह, गुनीबाट गुनीहरूको कुलसमूह

गन्ती 1:42
नप्ताली कुलका मानिसहरूको तिनीहरूले गणना गरे। बीस वर्ष र उँभोका मानिसहरू जो सेनामा जानु सक्थे तिनीहरू प्रत्येकको नाम पुर्खाको कुल र परिवार अनुसार गणना गरियो।

गन्ती 1:15
नप्तालीको कुलबाट एनानको छोरो अहीरा।”

उत्पत्ति 49:21
“नप्ताली स्वतन्त्र दगुर्ने मृग जस्तै हो। अनि उसका शब्दहरू मृगका पाठा-पाठीहरू भन्दा सुन्दर छन।”

उत्पत्ति 35:25
राहेलकी कमारी बिल्हाबाट जन्मिएका छोराहरू दान र नप्ताली थिए।

उत्पत्ति 30:7
बिल्हा फेरि गर्भवती भइन् अनि याकूबको अर्को छोरो जन्माई।