उत्पत्ति 46:23 in Nepali

नेपाली नेपाली बाइबल उत्पत्ति उत्पत्ति 46 उत्पत्ति 46:23

Genesis 46:23
हुशीम दानका छोरो थियो।

Genesis 46:22Genesis 46Genesis 46:24

Genesis 46:23 in Other Translations

King James Version (KJV)
And the sons of Dan; Hushim.

American Standard Version (ASV)
And the sons of Dan: Hushim.

Bible in Basic English (BBE)
And the son of Dan was Hushim.

Darby English Bible (DBY)
And the sons of Dan: Hushim.

Webster's Bible (WBT)
And the sons of Dan; Hushim.

World English Bible (WEB)
The son of Dan: Hushim.

Young's Literal Translation (YLT)
And sons of Dan: Hushim.

And
the
sons
וּבְנֵיûbĕnêoo-veh-NAY
of
Dan;
דָ֖ןdāndahn
Hushim.
חֻשִֽׁים׃ḥušîmhoo-SHEEM

Cross Reference

उत्पत्ति 30:6
राहेलले भनी, “परमेश्वरले मेरो प्रार्थना सुन्नु भयो र उहाँले मलाई एउटा छोरो दिने निर्णय गर्नु भयो।” यसर्थ राहेलले छोरोको नाउँ दान राखीन्।

1 इतिहास 7:12
शुप्पी अनि हुप्पीहरू ईरका सन्तानहरू थिए। हुशीम अहेरका छोरा थिए।

1 इतिहास 2:2
दान, यूसुफ, बिन्यामीन, नप्ताली, गाद अनि आशेर थिए। यहूदाका छोराहरू

व्यवस्था 33:22
दानको विषयमा मोशाले भनेः “दान सिहंको छोरो हो जुन बाशानबाट उफ्रिन्छ।”

गन्ती 26:42
दानका कुलसमूह यिनीहरू हुन्; सूहामबाट शूहामीहरूको कुलसमूह

गन्ती 10:25
अन्तमा दान कुल समूहका मानिसहरू तीन दलहरूमा आफ्नो झण्डा लिएर अघि बढे। यसमा पहिलो दलहरू दान कुलका मानिसहरू थिए। यस दलहरूको नायक अम्मीशद्‌दैका छोरो अहीएजेर थिए।

गन्ती 1:38
तिनीहरूले दान कुलका मानिसहरूको गन्ती गरे। बीस वर्ष र उँभोका सबै मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार गन्ती गरियो।

गन्ती 1:12
दानको कुलबाट अम्मीशद्दैको छोरो अहीएजेर;

उत्पत्ति 49:16
“दानले इस्राएलका अरू कुलहरूले झैं आफ्ना मानिसहरूको न्याय गर्ने छ।

उत्पत्ति 35:25
राहेलकी कमारी बिल्हाबाट जन्मिएका छोराहरू दान र नप्ताली थिए।

1 इतिहास 12:35
दान कुल समूहबाट 28,600 मानिसहरू युद्धका निम्ति तयार थिए।