Ezekiel 44:31
पूजाहारीहरूले त्यो पंक्षी अथवा पशुहरूलाई खानु हुँदैन जसको स्वभाविक मृत्यु भएकोछ अथवा जंङ्गली पशुहरूद्वारा टुक्रा-टुक्रा पारिएको हो।
Ezekiel 44:31 in Other Translations
King James Version (KJV)
The priests shall not eat of any thing that is dead of itself, or torn, whether it be fowl or beast.
American Standard Version (ASV)
The priests shall not eat of anything that dieth of itself, or is torn, whether it be bird or beast.
Bible in Basic English (BBE)
The priests may not take for food any bird or beast which has come to a natural death or whose death has been caused by another animal.
Darby English Bible (DBY)
The priests shall not eat of anything that dieth of itself, or of that which is torn, whether of fowl or of beast.
World English Bible (WEB)
The priests shall not eat of anything that dies of itself, or is torn, whether it be bird or animal.
Young's Literal Translation (YLT)
Any carcase and torn thing, of the fowl, and of the beasts, the priests do not eat.
| The priests | כָּל | kāl | kahl |
| shall not | נְבֵלָה֙ | nĕbēlāh | neh-vay-LA |
| eat | וּטְרֵפָ֔ה | ûṭĕrēpâ | oo-teh-ray-FA |
| thing any of | מִן | min | meen |
| itself, of dead is that | הָע֖וֹף | hāʿôp | ha-OFE |
| or torn, | וּמִן | ûmin | oo-MEEN |
| whether | הַבְּהֵמָ֑ה | habbĕhēmâ | ha-beh-hay-MA |
| fowl be it | לֹ֥א | lōʾ | loh |
| or | יֹאכְל֖וּ | yōʾkĕlû | yoh-heh-LOO |
| beast. | הַכֹּהֲנִֽים׃ | hakkōhănîm | ha-koh-huh-NEEM |
Cross Reference
लेवी 22:8
“यदि कुनै पूजाहारीले आफैं मरेको अथवा जंगली जनावरले मारेको पशु भेट्छन् उनले त्यो खानु हुँदैन, यदि खान्छन् उनी अशुद्ध हुन्छन्। म परमप्रभु हुँ।
प्रस्थान 22:31
“तिमीहरू विशेष मानिसहरू हौ। यसर्थ जंगली जनावरले मारेको पशुको मासु खानु हुँदैन। त्यो कुकुरले खाओस्।
व्यवस्था 14:21
“यदि कुनै पशु आफैं मरेको भए, त्यो तिमीहरूले खानु हुँदैन। त्यो मृत पशु तिमीहरूको शहरमा बस्ने कुनै विदेशीलाई देऊ, उसले त्यो खान सक्छ। अथवा तिमीहरूले त्यस मृत पशु विदेशीलाई बेच्न सक्छौ, तर तिमीहरूले खानु हुँदैन। किन? किनभने तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरका विशेष मानिसहरू हौ।“बाख्राको पाठो त्यसकै माऊको दूधमा नपकाऊ।
लेवी 17:15
“यदि कुनै मानिसले आफैं मरेको पशुको मासु खान्छ, अथवा अन्य कुनै पशुले मारेको पशुको मासु खान्छ त्यो मानिस साँझसम्म अशुद्ध रहनेछ। त्यो मानिस स्वदेशी होस् अथवा विदेशी, यदि तिमीहरूको माझमा भए उसले आफ्नो लुगाहरू धुनैपर्छ अनि शरीर सम्पूर्ण नुहाउनु पर्छ।
इजकिएल 4:14
त्यसपछि मैले आश्चर्य भएर भनें, “तर हे परमप्रभु मेरो मालिक! मैले अशुद्ध भोजन कहिले खाइनँ। मैले कहिले जनावरको मासु खाइन जुन कुनै रोगले मरेको होस् या कुनै जङ्गली जनावरले मारेको होस्। मैले बाल्यकालदेखि अहिले सम्म कुनै दिन पनि अपवित्र मासु खाइनँ। मेरो मुखमा त्यस्तो नराम्रो मासु पसेको छैन।”
रोमी 14:20
भोजनले परमेश्वरको कार्य नष्ट गर्न नदेऊ। हरेक खाद्य खान लायकको हुन्छ। तर अर्कोलाई पापमा पार्ने खाना खानु अनुचित हो।
1 कोरिन्थी 8:13
यदि खाने कुराले मेरो भाइलाई पापमा तान्छ भने म फेरि कहिल्यै मासु खाने छैन ताकि म मेरो भाइलाई पाप गराउने छैन।