Ezekiel 3:5
मैले तिमीलाई कतै विदेशहरू पठाएको होइन, जसको भाषा तिमी बुझ्दैनौ। तिमीले अर्को भाषा सिक्नु पर्नेछैन। मैले तिमीलाई इस्राएलको परिवारकहाँ पठाउँदैछु।
Ezekiel 3:5 in Other Translations
King James Version (KJV)
For thou art not sent to a people of a strange speech and of an hard language, but to the house of Israel;
American Standard Version (ASV)
For thou art not sent to a people of a strange speech and of a hard language, but to the house of Israel;
Bible in Basic English (BBE)
For you are not sent to a people whose talk is strange and whose language is hard, but to the children of Israel;
Darby English Bible (DBY)
For thou art not sent to a people of strange language, and of difficult speech, [but] to the house of Israel;
World English Bible (WEB)
For you are not sent to a people of a strange speech and of a hard language, but to the house of Israel;
Young's Literal Translation (YLT)
For, not unto a people deep of lip and heavy of tongue `art' thou sent -- unto the house of Israel;
| For | כִּ֡י | kî | kee |
| thou | לֹא֩ | lōʾ | loh |
| art not | אֶל | ʾel | el |
| sent | עַ֨ם | ʿam | am |
| to | עִמְקֵ֥י | ʿimqê | eem-KAY |
| a people | שָׂפָ֛ה | śāpâ | sa-FA |
| of a strange | וְכִבְדֵ֥י | wĕkibdê | veh-heev-DAY |
| speech | לָשׁ֖וֹן | lāšôn | la-SHONE |
| and of an hard | אַתָּ֣ה | ʾattâ | ah-TA |
| language, | שָׁל֑וּחַ | šālûaḥ | sha-LOO-ak |
| to but | אֶל | ʾel | el |
| the house | בֵּ֖ית | bêt | bate |
| of Israel; | יִשְׂרָאֵֽל׃ | yiśrāʾēl | yees-ra-ALE |
Cross Reference
योना 1:2
“निनवे एउटा ठुलो शहर हो, त्यहाँका मानिसहरुले दुष्ट कर्महरू गरिरहेको बिषयमा मैले सुनेकोछु। यसकारण, तिमी त्यो शहरमा जाऊ, अनि त्यहाँका मानिसहरुलाई ती नराम्रा कामहरु छोडिदेऊ भनी भन।”
यशैया 33:19
अरू जग्गाबाट आएका ती अधिकारीहरू र कर उठाउनेहरू कहाँ गएका छन्? जसले हाम्रा सतर्कता संरक्षण गरे ती गुप्तचर कहाँ छन? तिनीहरू सबै गए। तिमीहरूले फेरि तिनीहरूलाई देख्ने छैनौं।
भजनसंग्रह 81:5
जब परमेश्वरले यूसूफलाई मिश्रबाट निकाली ल्याउनु भयो परमेश्वरले उनीसित यो करार गर्नुभयो। मिश्रमा हामीले नजानेको भाषा सुन्यौ।
यशैया 28:11
परमप्रभुले यस्तो प्रकारको नयाँ कुरा गर्नुहुन्छ। अनि उहाँले ती मानिसहरू सित बोल्न अन्य भाषाहरू चलाउनु हुन्छ।
इजकिएल 3:6
मैले तिमीलाई विभिन्न देशहरूमा पठाएको होइन जहाँका मानिसहरू यस्तो भाषाहरू बोल्छन् जुन तिमीले बुझ्दैनौं। यदि तिमी तिनीहरूकहाँ गई कुरा गर्छौ तब तिनीहरूले तिम्रो कुरा सुन्नेछन्।
योना 3:2
“तिमी निनवेको ठूलो शहरमा जाऊ अनि म जे कुरा तिमीलाई बताउँछु सो त्यहाँ प्रचार गर।”
प्रेरित 26:17
म तिम्रो आफ्नै मानिसहरूलाई तिमीमाथी घात पार्न दिने छैन। अनि म तिमीलाई गैर-यहूदीहरूबाट पनि जोगाउने छु। म तिमीलाई ती मानिसहरू कहाँ पठाउँदैछु।