Ezekiel 19:13
तर त्यो दाखको बोट अब मरूभूमिमा रोपियो, यो एकदमै सुक्खा र पानी नभएको ठाउँ थियो।
Ezekiel 19:13 in Other Translations
King James Version (KJV)
And now she is planted in the wilderness, in a dry and thirsty ground.
American Standard Version (ASV)
And now it is planted in the wilderness, in a dry and thirsty land.
Bible in Basic English (BBE)
And now she is planted in the waste land, in a dry and unwatered country.
Darby English Bible (DBY)
And now it is planted in the wilderness, in a dry and thirsty ground:
World English Bible (WEB)
Now it is planted in the wilderness, in a dry and thirsty land.
Young's Literal Translation (YLT)
And now -- it is planted in a wilderness, In a land dry and thirsty.
| And now | וְעַתָּ֖ה | wĕʿattâ | veh-ah-TA |
| she is planted | שְׁתוּלָ֣ה | šĕtûlâ | sheh-too-LA |
| wilderness, the in | בַמִּדְבָּ֑ר | bammidbār | va-meed-BAHR |
| in a dry | בְּאֶ֖רֶץ | bĕʾereṣ | beh-EH-rets |
| and thirsty | צִיָּ֥ה | ṣiyyâ | tsee-YA |
| ground. | וְצָמָֽא׃ | wĕṣāmāʾ | veh-tsa-MA |
Cross Reference
होशे 2:3
यदि यस्तो कुकर्म गर्न छाडिन भने म तिनलाई नाङ्गो बनाउँनेछु। म तिनीलाई तिनी जन्मेको क्षणको अवस्थामा पुर्याई छोडिदिनेछु। म तिनका मानिसहरूलाई खोस्नेछु र तिनलाई रित्तो मरूभूमि जस्तै बनाउँनेछु। म तिनलाई तिर्खाले मारिदिनेछु।
इजकिएल 19:10
तिम्री आमा पानीको छेउको दाखको बोट जस्तै थिई। त्योसँग प्रशस्त पानी थियो। यसकारण त्यसले फल लाग्ने हाँगाहरू उत्पन्न गरी।
व्यवस्था 28:47
“कारण तिमीहरूसित प्रत्येक चीज परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको प्रशस्त हुँदा तिमीहरूले उहाँको सेवा गरेनौ।
2 राजा 24:12
यहोयाकीन यहूदाका राजा बाबेलका राजासँग भेट गर्न बाहिर निस्किए। यहोयाकीनकी आमा, उनका अधिकारीहरू अगुवाहरू तथा वरिस्ट अधिकारीहरू पनि उनीसँग गए। तब बाबेलका राजाले यहोयाकीनलाई पक्रिए। यस्तो नबूकदनेस्सरको शासनको आठौं वर्षमा भयो।
भजनसंग्रह 63:1
हे परमेश्वर, तपाईं मेरो परमेश्वर हुनुहुन्छ। अनि म तपाईंलाई अत्यन्तै चाहन्छु। मेरो प्राण र शरीर तपाईंको लागि पानी नभएको सुख्खा जमीनमा पनि तपाईंकै निम्ति तिर्खाउँछु।
भजनसंग्रह 68:6
परमेश्वरले एक्लो मानिसलाई घर दिनुहुन्छ। उहाँले कैदीहरूलाई धैरे सम्पत्तिसित बाहिरा ल्याउनुहुन्छ। तर जो मानिसहरू परमेश्वरको विरोधमा जान्छन् तिनीहरूसित केही पनि रहँदैन।
यर्मिया 52:27
रिब्ला हमात देशमा छन्। राजाले तिनीहरू सबैलाई मार्ने आदेश दिए। यसर्थ तिनले तिनीहरूलाई मारे।यसरी यहूदाका मानिसहरूलाई कैदी जस्तै आफ्नो देशबाट बाहिर लगियो।
इजकिएल 20:35
म तिमीलाई मरूभूमिमा लिएर जान्छु, जहाँ अन्य राष्ट्रका मानिहरू बस्छन्। हामी आमने सामने खडा हुनेछौ अनि हाम्रो मुद्दा निर्णय गरिनेछ।