Ezekiel 18:10
“तर त्यस मानिसको कुनै छोरा यस्तो हुन सक्छ, जो ती राम्रो कामहरूमध्ये कुनै पनि गर्दैन। त्यसले चीजहरू चोर्न सक्छ तथा मानिसहरूको हत्या गर्न सक्छ।
Ezekiel 18:10 in Other Translations
King James Version (KJV)
If he beget a son that is a robber, a shedder of blood, and that doeth the like to any one of these things,
American Standard Version (ASV)
If he beget a son that is a robber, a shedder of blood, and that doeth any one of these things,
Bible in Basic English (BBE)
If he has a son who is a thief, a taker of life, who does any of these things,
Darby English Bible (DBY)
And if he have begotten a son that is violent, a shedder of blood, and that doeth only one of any of these [things],
World English Bible (WEB)
If he fathers a son who is a robber, a shedder of blood, and who does any one of these things,
Young's Literal Translation (YLT)
And -- he hath begotten a son, A burglar -- a shedder of blood, And he hath made a brother of one of these,
| If he beget | וְהוֹלִ֥יד | wĕhôlîd | veh-hoh-LEED |
| a son | בֵּן | bēn | bane |
| robber, a is that | פָּרִ֖יץ | pārîṣ | pa-REETS |
| a shedder | שֹׁפֵ֣ךְ | šōpēk | shoh-FAKE |
| blood, of | דָּ֑ם | dām | dahm |
| and that doeth | וְעָ֣שָׂה | wĕʿāśâ | veh-AH-sa |
| the like | אָ֔ח | ʾāḥ | ak |
| one any to | מֵאַחַ֖ד | mēʾaḥad | may-ah-HAHD |
| of these | מֵאֵֽלֶּה׃ | mēʾēlle | may-A-leh |
Cross Reference
प्रस्थान 21:12
“यदि त्यस मानिसले कसैलाई हिर्काएर मार्छ भने त्यो मानिस पनि मारिनु पर्छ।
उत्पत्ति 9:5
अब उसो, यदि कुनै सजीवले एकजना मानिसलाई मार्छ भने, यसले त्यसको लागि आफ्नो जीवन दिनु पर्छ। यदि एकजना मानिसलाई अर्को मानिसले मार्छ भने म उसको जीवन लिनेछु।
प्रस्थान 22:2
यदि चोरलाई राती चोरी गर्दा भेटाएर कसैले मारिदियो भने त्यसको मृत्युमा कोही जिम्मावारी हुदैन।
लेवी 19:13
“तिमीहरूले आफ्नो छिमेकीसित नराम्रो काम नगर। उसलाई नलुट। तिमीहरूले कुनै हाजिरामा काम गर्ने मानिसको हाजिरा एक रातभरिको निम्ति पनि नरोक।
गन्ती 35:31
“यदि एक व्यक्ति हत्यारा हो भने उसले प्राण दण्ड भोग्नै पर्छ। पैसा लिएर अथवा घूस खाएर प्राण दण्ड बद्लि गर्न पाँइदैन। उसले प्राण दण्ड भोग्नै पर्छ।
मलाकी 3:8
“परमप्रभुलाई लुट्न बन्द गर। मानिसहरूले परमेश्वरको चिजहरू चोर्नु हुँदैन। तर तिमीहरूले मेरो भागहरू चोर्यो। तिमीहरू भन्छौ, ‘हामीले तपाईंको के चोर्यौं?’तिमीहरूले मलाई तिमीहरूको चीजको दशांशकप दिनुपर्ने थियो। तिमीहरूले मलाई बिशेष भेटी दिनुपर्ने थियो। तर तिमीहरूले मलाई ती चीजहरू दिएनौ।
यूहन्ना 18:40
यहूदीहरूले फेरि चिच्याउदै भने, “अहँ, यसलाई होइन! बारब्बालाई मुक्त गरियोस्।” (बारब्बा एक डाकू थिए।)
1 यूहन्ना 3:12
कयिन जस्तो नबन, जो शैतानको थियो। कयिनले आफ्नो भाइ हाबिललाई मार्यो। तर कयिनले आफ्नो भाइलाई किन मार्यो? किनभने उनले गरेका कुराहरु गलत थियो अनि तिनका भाइले गरेका कुराहरु असल थियो।