नेपाली नेपाली बाइबल इजकिएल इजकिएल 11 इजकिएल 11:16 इजकिएल 11:16 तस्वीर English

इजकिएल 11:16 तस्वीर

“यसकारण मानिसहरूसँग भन परमप्रभु हाम्रा मालिक भन्नु हुन्छ, ‘यो साँचो हो कि मैले आफ्नो मानिसहरूलाई टाढो भूमिहरूमा जानको निम्ति बाध्य गरें। मैले नै तिनीहरूलाई धेरै देशहरूमा तितर-बितर पारें। ती भूमिहरूमा तिनीहरूको निम्ति केही समय मन्दिर हुनेछ।
Click consecutive words to select a phrase. Click again to deselect.
इजकिएल 11:16

“यसकारण मानिसहरूसँग भन परमप्रभु हाम्रा मालिक भन्नु हुन्छ, ‘यो साँचो हो कि मैले आफ्नो मानिसहरूलाई टाढो भूमिहरूमा जानको निम्ति बाध्य गरें। मैले नै तिनीहरूलाई धेरै देशहरूमा तितर-बितर पारें। ती भूमिहरूमा म तिनीहरूको निम्ति केही समय मन्दिर हुनेछ।

इजकिएल 11:16 Picture in Nepali