नेपाली नेपाली बाइबल प्रस्थान प्रस्थान 3 प्रस्थान 3:8 प्रस्थान 3:8 तस्वीर English

प्रस्थान 3:8 तस्वीर

अब त्यहाँ जान्छु अनि मेरो मानिसहरूलाई मिश्री मानिसहरूबाट बचाउँछु। तिनीहरूलाई त्यस स्थानबाट निकालेर तिनीहरूले कष्ट भोग्नु नपर्ने स्थानमा लिएर जान्छु। त्यो ठाउँ धेरै-धेरै असल चीजहरूले भरिएको हुनेछ कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी यबूसी जस्ता विभिन्न जातिका मानिसहरू बसो-बास गर्छन्।
Click consecutive words to select a phrase. Click again to deselect.
प्रस्थान 3:8

अब म त्यहाँ जान्छु अनि मेरो मानिसहरूलाई मिश्री मानिसहरूबाट बचाउँछु। म तिनीहरूलाई त्यस स्थानबाट निकालेर तिनीहरूले कष्ट भोग्नु नपर्ने स्थानमा लिएर जान्छु। त्यो ठाउँ धेरै-धेरै असल चीजहरूले भरिएको हुनेछ र कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसी जस्ता विभिन्न जातिका मानिसहरू बसो-बास गर्छन्।

प्रस्थान 3:8 Picture in Nepali