Ecclesiastes 3:20
मानिसहरू र पशुहरूको देहको अन्त एकै प्रकारले हुन्छ। तिनीहरू माटोवाट आएका हुन् अनि माटोमा नै मिल्छन।
Ecclesiastes 3:20 in Other Translations
King James Version (KJV)
All go unto one place; all are of the dust, and all turn to dust again.
American Standard Version (ASV)
All go unto one place; all are of the dust, and all turn to dust again.
Bible in Basic English (BBE)
All go to one place, all are of the dust, and all will be turned to dust again.
Darby English Bible (DBY)
All go unto one place: all are of the dust, and all return to dust.
World English Bible (WEB)
All go to one place. All are from the dust, and all turn to dust again.
Young's Literal Translation (YLT)
The whole are going unto one place, the whole have been from the dust, and the whole are turning back unto the dust.
| All | הַכֹּ֥ל | hakkōl | ha-KOLE |
| go | הוֹלֵ֖ךְ | hôlēk | hoh-LAKE |
| unto | אֶל | ʾel | el |
| one | מָק֣וֹם | māqôm | ma-KOME |
| place; | אֶחָ֑ד | ʾeḥād | eh-HAHD |
| all | הַכֹּל֙ | hakkōl | ha-KOLE |
| are | הָיָ֣ה | hāyâ | ha-YA |
| of | מִן | min | meen |
| dust, the | הֶֽעָפָ֔ר | heʿāpār | heh-ah-FAHR |
| and all | וְהַכֹּ֖ל | wĕhakkōl | veh-ha-KOLE |
| turn | שָׁ֥ב | šāb | shahv |
| to dust | אֶל | ʾel | el |
| again. | הֶעָפָֽר׃ | heʿāpār | heh-ah-FAHR |
Cross Reference
उत्पत्ति 3:19
तिमीले आफ्नो आहारको निम्ति आफ्नो अनुहार पसीनाले छ्याप्-छ्याप्ती नहुञ्जेलसम्म मेहनत गर्नु पर्नेछ,मरुञ्जेलसम्म नै तिमीले मेहनत गर्नु पर्नेछ। त्यसपछि तिमी फेरि माटोमा मिल्नेछौ। मैले तिमीलाई बनाउँदा माटोको प्रयोग गेरको थिएँ र जब तिमी मर्ने छौ फेरि माटोमा मिल्नेछौ।”
अय्यूब 34:15
तब पृथ्वीमा भएका सम्पूर्ण मानिसहरू मर्नेछन्। सारा मानिसहरू फेरि धूलो हुनेछन्।
उपदेशक 12:7
तिम्रो शरीर माटोबाट बनिएको हो। मरेपछि पनि माटोमै फर्कन्छ। तर आत्मा जुन परमेश्वरबाट आयो मरेपछि त्यो आत्मा परमेश्वरकहाँ जानेछ।
उपदेशक 9:10
हर समय गर्नको लागि तिमी सित काम छ, त्यसलाई तिमी जति राम्रोसित गर्नसक्छौ गर। चिहानमा त कुनै कामै हुँदैन। त्यहाँ न त चिन्तानै हुन्छ न ज्ञान, न विवेक नै। अनि मृत्युको त्यस ठाँउमा। हामी सबै त जाँदैछौं।
उपदेशक 6:6
त्यस्ता मानिसहरू दुई हजार वर्ष बाँच्न सक्छन तर यदि तिनीहरूले जीवनमा आनन्द लिन नसके, त्यो राम्रो हो र हरेक मानिस अन्तमा त्यही ठाउँमा जान्छ।
भजनसंग्रह 104:29
जब तपाईं तिनीहरूबाट टाढा फर्किनुहुन्छ तिनीहरू भयभीत हुन्छन्। तिनीहरूका आत्माले तिनीहरूलाई छोड्छ, तिनीहरू कमजोर भएर मर्छन् अनि तिनीहरूका शरीरहरू फेरि धूलोकण नै बन्दछन्।
अय्यूब 10:9
परमेश्वर, सम्झनु होस्, तपाईंले मलाई माटोबाट बनाउनु भयो। के फेरि तपाईंले मलाई माटोमा नै परिणत गर्नुहुन्छ?
अय्यूब 7:9
बादल विलिन भएर गए जस्तै मानिस मर्छ अनि चिहानभित्र गाडिन्छ अनि उ फेरि फर्की आउँदैन।
दानियल 12:2
अनि ती पृथ्वीको धूलोमा सुतेका कति चाँहि अनन्त जीवनको निम्ति अनि कति चाँहि अनन्त शरम र घृणा तिस्कारका निम्ति ब्यूँझने छन्।
उपदेशक 3:21
कसले जान्दछ कि मानिसको आत्मालाई के हुन्छ? कसले जान्दछ मानिसहरूको आत्मा परमेश्वर कहाँ जान्छ अनि पशुहरूको आत्मा तल जमीनभित्र जान्छ?
भजनसंग्रह 49:14
ती मानिसहरू खाली भेंडा जस्तै हुन्। चिहान नै तिनीहरूको खोर हो। मृत्यु तिनीहरूको गोठाला हुनेछन। त्यस पश्चात् त्यो बिहान धार्मिक मानिसहरू नै विजेता हुनेछन्। जति बेला ती धर्मी मानिसहरूका शरिरहरूत विस्तारै चिहानमा सड्दछ तिनीहरू आफ्ना सुन्दर-सुन्दर घरहरूदेखि टाढा हुन्छन।
अय्यूब 30:24
तर, निश्चय जो मानिस सर्वनाश भएकोछ अनि सहायता माग्दैछ, त्यसलाई कसैले पनि नोक्सान पुर्याउँदैन।
अय्यूब 17:13
म चिहानलाई मेरो नयाँ घर भनेर आशा गरौंला अंध्यारो चिहानमा मेरो ओछयान बनाउँने आशा गरौंला।
गन्ती 27:13
त्यो भूमि देखे पछि तिम्रो दाज्यु हारून जस्तै तिमी पनि मर्नेछौ।
उत्पत्ति 25:17
इश्माएल एक सय सैंतीस वर्षसम्म बाँचे। त्यसपछि उनको मृत्यु भयो। अनि उनलाई उनका आफन्तहरू गाडेको ठाउँमा गाडियो।
उत्पत्ति 25:8
त्यसपछि तिनी दुर्बल भए अनि मरे। तिनी घेरै वर्षसम्म आनन्दपूर्वक बाँचे। तिनलाई तिनका पुर्खाहरूसितै गाडियो।