Index
Full Screen ?
 

व्यवस्था 4:3

ద్వితీయోపదేశకాండమ 4:3 नेपाली बाइबल व्यवस्था व्यवस्था 4

व्यवस्था 4:3
“बाल पोरमा तिमीहरूले आफ्नो आँखाले तिनीलाई परमप्रभु तिमीहरूको परमेश्वरद्वारा नष्ट गरेको देख्यौ जसले झूटा परमेश्वर बाललाई अनुसरण गरेका थिए।

Your
eyes
עֵֽינֵיכֶם֙ʿênêkemay-nay-HEM
have
seen
הָֽרֹא֔וֹתhārōʾôtha-roh-OTE

אֵ֛תʾētate
what
אֲשֶׁרʾăšeruh-SHER
Lord
the
עָשָׂ֥הʿāśâah-SA
did
יְהוָ֖הyĕhwâyeh-VA
because
of
Baal-peor:
בְּבַ֣עַלbĕbaʿalbeh-VA-al
for
פְּע֑וֹרpĕʿôrpeh-ORE
all
כִּ֣יkee
men
the
כָלkālhahl
that
הָאִ֗ישׁhāʾîšha-EESH
followed
אֲשֶׁ֤רʾăšeruh-SHER

הָלַךְ֙hālakha-lahk
Baal-peor,
אַֽחֲרֵ֣יʾaḥărêah-huh-RAY
the
Lord
בַֽעַלbaʿalVA-al
God
thy
פְּע֔וֹרpĕʿôrpeh-ORE
hath
destroyed
הִשְׁמִיד֛וֹhišmîdôheesh-mee-DOH
them
from
among
יְהוָ֥הyĕhwâyeh-VA
you.
אֱלֹהֶ֖יךָʾĕlōhêkāay-loh-HAY-ha
מִקִּרְבֶּֽךָ׃miqqirbekāmee-keer-BEH-ha

Cross Reference

गन्ती 25:1
शित्तीममा जब इस्राएलीहरू बस्दै थिए, त्यति बेला इस्राएली पुरूषहरूले मोआबी स्त्रीहरूसित शारीरिक सम्बन्ध राख्न थाले।

गन्ती 26:64
धेरै दिन अघि सिनै मरूभूमिमा मोशा र हारूनले जुन इस्राएली मानिसहरूको गन्ती गरेका थिए तिनीहरू मरिसके अनि तिनीहरूमा कोही पनि जीवित थिएनन्।

गन्ती 31:16
छुट्टानाम भएका स्त्रीहरूले बिलामको उपदेश अनुसार इस्राएलीका मानिसहरूलाई यी स्त्रीहरूले परमप्रभु देखि टाढा गराउन प्रभावित गराएका थिए। यही कारणले मानिसहरूमा विपत्ति पनि आइलागेको थियो।

यहोशू 22:17
याद गर पोरमा के भएको थियो? त्यस पापको कारणले हामी अझ दुःख भोगिरहे छौं। त्यो महापापको कारणले परमेश्वरले इस्राएलका धेरै जस्तो मानिसहरूलाई साह्रै विरामी तुल्याउनु भयो। त्यो महामारीको कारणले आज पनि हामी दुःख भोगी रहेका छौं।

भजनसंग्रह 106:28
त्यसपछि बाल-पोरमा, परमेश्वरका जनहरू बाललाई पूज्न भनी त्यहाँ सम्मिलित भए। परमेश्वरका मानिसहरू उत्सवमा सहभागी हुन पुगे र मरेका मानिसहरूकानाउँमा चढाएका बलिहरू खाए।

होशे 9:10
उजाड जमीनमा कसैले अङ्गुर पाए झैं मलाई इस्राएल पाउनु थियो। तिमीहरूको पिता-पुर्खा मैले यसरी भेट्टाए जसरी पहिलो ऋतुमा कसैले नेभाराको पहिलो फल प्राप्त गर्छ। तर तिनीहरू बाल पोरकोमा गए र बाल देवताकहाँ आफूलाई अर्पण गरे। कुनै सडेको घिनलाग्दो सामान जस्तो भए। उनीहरूले जुन भयानक वस्तुलाई प्रेम गर्थे त्यस्तै भए।

Chords Index for Keyboard Guitar