कलस्सी 4:4 in Nepali

नेपाली नेपाली बाइबल कलस्सी कलस्सी 4 कलस्सी 4:4

Colossians 4:4
तिमीहरू प्रार्थना गर्न सक्छौ कि स्पष्ट सत्य म मानिसहरूलाई व्याख्या गर्न योग्य बनौं। मैले त्यही गर्नु परेको छ।

Colossians 4:3Colossians 4Colossians 4:5

Colossians 4:4 in Other Translations

King James Version (KJV)
That I may make it manifest, as I ought to speak.

American Standard Version (ASV)
that I may make it manifest, as I ought to speak.

Bible in Basic English (BBE)
So that I may make it clear, as it is right for me to do.

Darby English Bible (DBY)
to the end that I may make it manifest as I ought to speak.

World English Bible (WEB)
that I may reveal it as I ought to speak.

Young's Literal Translation (YLT)
that I may manifest it, as it behoveth me to speak;

That
ἵναhinaEE-na
manifest,
make
may
I
φανερώσωphanerōsōfa-nay-ROH-soh
it
αὐτὸautoaf-TOH
as
ὡςhōsose
I
δεῖdeithee
ought
μεmemay
to
speak.
λαλῆσαιlalēsaila-LAY-say

Cross Reference

2 कोरिन्थी 4:1
परमेश्वरले, आफ्नो दयाले हामीलाई यो काम गर्न दिनु भएकोछ, यसकारण हामी यो काम छोडदैनौं।

एफिसी 6:20
सुसमाचारको पक्षमा बोल्ने काम मलाई दिइएको थियो। यो म अहिले यहाँ कैदमा बसेर पनि गर्छु। प्रार्थना गर कि जब म सुसमाचारको प्रचार गर्छु, मैले बोल्नु परे जस्तै निर्भयसित बोल्न सकुँ।

मत्ती 10:26
“यसकारण ती मानिसहरूदेखि डराउने काम छैन। छोपिएका प्रत्येक कुरा उघारिनेछ। गुप्तमा रहेका प्रत्येक कुरालाई प्रकट गरिनेछ।

प्रेरित 4:29
अनि, अब, सुन्नहोस् परमप्रभु! तिनीहरूले के भनिरहेछन्। तिनीहरूले हामीलाई डर देखाउने कोशिश गरिरहेछन्! परमप्रभु, हामी तपाईंको सेवकहरू हौ। हामीलाई ती कुराहरू भन्नालाई सहयोग गर्नुहोस् जुन तपाईं हामीद्वारा साहससंग भनिएको चाहनु हुन्छ।

प्रेरित 5:29
पत्रुस र अन्य प्रेरितहरूले जवाफ दिए, “हामीले मानिसहरूलाई भन्दा परमेश्वरलाई मान्नु पर्छ।

1 कोरिन्थी 2:4
मेरो वचन र प्रचार मानिसहरूलाई फुस्लाउने ज्ञानीका शब्दहरू थिए, तर मेरो शिक्षाको प्रमाण शक्ति थियो जुन आत्मादेखि आउँछ।

2 कोरिन्थी 2:14
तर परमेश्वरलाई धन्यवाद होस् जसले हामीलाई सँधै ख्रीष्टद्वारा विजयतर्फ डोरयाउनु हुन्छ। परमेश्वरले हामीलाई उहाँको ज्ञान सुगन्धित वासना जस्तो चारैतिर फिंजाउन प्रयोग गर्नुहुन्छ।

2 कोरिन्थी 3:12
हामीसित यो आशा छ, यसैले हामी खुबै साहसी छौं।

कलस्सी 4:6
जब तिमी कुरा गर्छौ नम्रता र बुद्धिमानीसित व्यवहार गर। यस प्रकारले हरेक मानिसलाई ठीकसित उत्तर दिन तिमीहरू योग्य हुनेछौ।